Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“डेमोक्रयाटीक पार्टीसंग संघीय समाजवादीको नीति मिल्छ” राजेन्द्र प्रसाद श्रेष्ठ, सहअध्यक्ष, संघीय समाजवादी पार्टी नेपाल

अशोज २, २०७६ १:४३ मा प्रकाशित
“डेमोक्रयाटीक पार्टीसंग संघीय समाजवादीको नीति मिल्छ” राजेन्द्र प्रसाद श्रेष्ठ, सहअध्यक्ष, संघीय समाजवादी पार्टी नेपाल
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क

संघीय समाजवादी पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले अमेरिकाको डेमोक्रयाटीक पार्टीसंग आफु आवद्ध दलको नीति मिल्ने बताएका छन । अमेरिकाको न्युयोर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता श्रेष्ठले संघीय समाजवादी पार्टीले जस्तै अग्रगामी बिचारधारा यताको डेमोक्रयाटीक दलले लिएकोले नीतिगतरुपमा नजिक रहेको दावी गरे । । कार्यक्रमका प्रमुख अतिथि तथा सांसद श्रेष्ठले अमेरिकाको पार्टी र सरकार परिचालनबारे अध्ययन, चुनावमा उम्मेदवारको छनौट, पार्टीको नीति, विचार र सिद्धान्त लगायतका विषयमा अध्ययन गर्न आफू अमेरिका आएको बताए । अन्तरक्रियामा नेता श्रेष्ठले वास्तविक समाजवादी दलको आवस्यकता महशुष गरी आफूहरुले पार्टी गठन गरेको स्पष्टिकरण दिए ।

उनले सात दशक देखि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले समाजवादको कुरा गरेपनि व्यवहारमा नउतारेको आरोप लगाए । उत्पीडित समुदायहरु राज्यको सुविधाबाट बन्चित भएको तथा उनीहरुलाई मुक्ति दिलाउन संघीय समाजवादी पार्टीे अपरिहार्य भएको दावी गरे । संघीय समाजवादी व्यवस्थामै पनि पुराना राजनीतिक दलहरुको भमिका प्रभावकारी नभएको तथा जातीय, भाषीक तथा सांस्कृतिक रुपमा उत्पिडित समुदायको उत्थानका लागि संघीय समाजवादी पार्टीले अग्रसरता लिएको जिकिर नेता श्रेष्ठले गरे ।

 

अन्तरक्रिया कार्यक्रममा विदेशमा बस्ने नेपालीका लागि दोहोरो नागरिकता, सम्पतिमाथीको हक लगायतका विषयमा समाजवादी पार्टीले अग्रसरता लिनुपर्ने सुझाव दिइएको थियो । त्यस्तै कार्यक्रममा नेपाल सरकारले विदेशको पीआर लिनेहरुको सेवा सुविधा कटौती गर्न लागेको विषयमा पनि आवाज उठाउनुपर्ने माग गरेका थिए । नेपाल सरकारले विदेशमा बस्नेबाट पैसा खोजेको तर सम्मान दिन नखोजेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । अन्तरक्रियामा आदीवासी जनजाती महांसंघ फिप्नाका अध्यक्ष मान राना, संस्थापक अध्यक्ष कर्मा गेल्जेन शेर्पा, नेपाली समाजका महासचिव लोक चेम्जोङ, एनआरएनए अमेरिकाकी पूर्वउपाध्यक्ष बनिता कतिला, सञ्चारकर्मी शैलेस श्रेष्ठ, नेपाली समाज अमेरिकाको युवासंघकी उपमहासचिव सुसाना लामा राई लगायतले आप्ना जिज्ञाशा र धारणा राखेका थिए ।

कार्यक्रमका अधिकांश वक्ताहरुले विदेशमा बस्ने नेपालीहरुको सम्बन्धमा संघीय समाजवादी पार्टीको स्पष्ट धारणा आउनुपर्ने सुझाव दिएका थिए ।नेपालको सन्दर्भमा समुन्नत संघीय समाजवाद र यसको महत्व विषयक अन्तरक्रिया नेपाली समाज न्युयोर्कको आयोजनामा भएको थियो । लिला राईको अध्यक्षतामा भएको कार्यक्रमलाई नेपाली समाज न्युयोर्कका महासचिव लोक चेम्जोङले सञ्चालन गरेका थिए । कार्यक्रममा न्युयोर्कमा रहेका नेपालीहरुको उलेख्य उपश्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result