Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संविधान दिवसमा फिप्नाको अन्तरक्रिया सम्पन्न

अशोज ६, २०७७ ३:११ मा प्रकाशित
कोरोनाका कारण नेपालमा समस्यामा परेकाहरुका लागि फिप्नाले अमेरिकामा शुरु गर्यो चन्दा अभियान 
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

नेपालको संविधानको पुनर्लेखन गर्नुपर्ने माग आदिवासी जनजाती अभियन्ताहरुले गरेका छन । संविधान दिवसको दिन नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका फिप्नाद्धारा गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो माग गरिएको हो । सेप्टेम्बर २० तारिखका दिन भर्चुअल प्रविधिमा गरिएको सो अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव प्राध्यापक डा.ओम गुरुङले विभिन्न आन्दोलनहरुका बेला सरकारसँग भएका सम्झौताहरु संविधानमा नसमेटिएको, अन्तरिम संविधानमा भएका प्रावधानहरु र पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका बिषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै तत्कालिन सरकारले जारी गरेको संविधान विभेदकारी, अधुरो र त्रुटीपूर्ण रहेकोले पुनर्लेखन गर्नुपर्ने बताए । त्यसैगरि अधिवक्ता शंकर लिम्बुले हजारौ नेपाली जनताको त्याग र बलिदानी वाट स्थापित संविधान सभा र त्यसबाट जारी संविधानले एकल जातीय वर्चश्व रहने गरी संघीयताको भावना र मर्म विपरीत पहिचानलाई अस्वीकार गरेकोले आदिवासी जनजाति, मधेसी, थारू, मुश्लिम, सिल्पी लगायतका उत्पीडीत वर्ग तथा समुदायले सामाजिक जागरणबाट राजनीतिक संघर्ष बाट उपलब्धीहरू प्राप्त गर्न सकिने धारणा राखे ।

“नेपालको वर्तमान संबिधानमा देखिएका विभेदकारी धाराहरू तथा आदिवासी जनजाति र उत्पीडित समुदायको सवाल” विषयक अन्तरक्रियामा प्रा.डा. ओम गुरूङ, अधिवक्ता शंकर लिम्बुले प्रस्तुति दिएका थिएभने अन्य सहभागिहरुले आफ्नो जिज्ञाशा राखेको फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिए । फिप्नाका महासचिव नरेन्द्र थापाले सहजिकरण गरेको कर्यक्रममा अतिथि तथा सहभागिहरुलाई अध्यक्ष चेम्जोङले धन्यवाद दिएका थिए ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result