Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्कमा तीन मन्त्री सहितको नेपाली टोली

अशोज ६, २०७६ १:१२ मा प्रकाशित
अमेरिकाको न्युयोर्कमा तीन मन्त्री सहितको नेपाली टोली
Share on FacebookShare on Twitter

बद्रि गौतम, न्युयोर्क
संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको लागि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्कमा आइपुगेको छ । संयुक्त राष्टसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको प्रेस रिलिजमा महासभामा नेपाली टोलीको कार्यक्रमबारे जानकारी दिइएको छ । “गरिबी उन्मुलन गुणस्तरीय शिक्षा, जलवायु कार्य र समावेशीकरणका लागि बहुपक्षीय प्रयास” शिर्षकमा सेप्टेम्बर २४ बाट शुरु हुने उच्चस्तरीय बैठकको नेतृत्व परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गर्नेछन । त्यसअघि सेप्टेम्बर २३ मा हुने स्वास्थ्य सम्बन्धी विश्वव्यापी स्वास्थ्य कभरेजको उच्चस्तरीय बैठकमा नेपालको नेतृत्व उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्ने जनाइएको छ । त्यसैगरी वन तथा पर्यावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तन शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ ।
यसैगरि युएचसी अर्थात हेल्थ कभरेज सम्बन्धि उच्चस्तरीय बैठकको सहआयोजनापनि नेपालले गर्ने जानकारी दिइएको छ । नेपालले सहआयोजना गर्ने बैठकमा बंगलादेश, इथियोपीया र माल्वी लगायतका मुलुकको सहभागिता रहने छ । सो बैठक कम विकसित मुलुकमा गुणस्तरीय स्वास्थ्य सेवाहरुको पहुंच, उपलब्धता र किफायती सुनिश्चित गर्ने र लक्ष्यमा पुग्नकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रोत परिचालन गर्ने विषयमा केन्द्रित रहने छ ।


आइतबार विहान न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली तथा उहांकी धर्मपत्नी सरस्वती ज्ञवाली लगायतको टोलीलाई स्वागत गरिएको थियो । मन्त्री ज्ञवालीको स्वागतको लागि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की, संयुक्त राष्टुंघका लागि नेपालका स्थायी प्रतिनिध अमृत बहादुर राई तथा न्युयोर्कका नेपाली महाबाणिज्य दुत पुष्पराज भट्टराई लगायत विमानस्थल पुगेका थिए । यसअघि महासभामा भाग लिन उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिका आइपुगीसकेका छन । नेपाली प्रतिनिधि मण्डलले न्युयोर्क लगायतका अमेरिकाका केही स्थानमा नेपाली समुदायसंग अन्तरक्रिया गर्ने कार्यक्रमपनि रहेको छ ।

फोटो – फेसबुकबाट साभार

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result