Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन मन्त्री एउटै मञ्च, नेपाली समुदायमा एकताको सन्देश

अशोज १८, २०७६ ४:०४ मा प्रकाशित
तीन मन्त्री एउटै मञ्च, नेपाली समुदायमा एकताको सन्देश
Share on FacebookShare on Twitter

केशवराम राई, न्युयोर्क
संधै विरोध, एकअर्कामा खिचतानी गर्ने नेपालीहरूको रोग परदेसमा पनि सरेको छ । अमेरिकाको न्युयोर्क त्यसबाट अछुतो भने रहने कुरै भएन । अघिल्लो बर्ष प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आउंदा नेपाली समुदायसंग साक्षात्कार गर्ने अवसर प्राप्त हुन सकेन । न्युयोर्कमा रहेका नेपाली समुदायविचको आपसी खिचतानी र सम्बन्धीत पार्टीका नेतृत्वले राम्रो समन्वय गर्न नसकेको आरोप लाग्यो । त्यस्तै कतिपय कार्यक्रमहरु यस्ता हुन्छन, जहां एउटा पार्टीको नेताको उपस्थिति छ भने फरक विचार राख्ने व्यक्तिहरुको उपश्थिती सुन्यप्राय हुन्छ । तर यसपाली न्युयोर्कको एक कार्यक्रम भने उदाहरणीय बन्यो ।


प्रसंग हो, न्युयोर्कको एउटा कार्यक्रमको जहां संयुक्त राष्ट्रसंघको महासभामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै आउनुभएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय उपेन्द्र यादव प्रमुख अथितीको रूपमा उपस्थित रहनु भएको थियो । सो कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतपनि विशेष अतिथिको रुपमा रहनुभएको थियो । सो कार्यक्रम नेपाली समुदायको संयुक्त आयोजनामा भएको थियो । न्युयोर्कको क्वीन्समा भएको कार्यक्रममा अमेरिकालाई कर्मभुमी बनाईरहेका नेपाली समुदायका अगुवाहरू, वैज्ञानिकहरू, प्राध्यापकहरू, डाक्टरहरू, साथै विभिन्न व्यावसायीहरूको उपस्थिति उल्लेख्य थियो । अमेरिकाकै कतिपय कार्यक्रममा मानिसहरु निकै कममात्र उपश्थित हुने गर्दछन । तर सो कार्यक्रमस्थल भने खचाखच थियो ।


नेपाल सरकारका तीन मन्त्री एउटै मञ्चमा कसले के भने ?
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफु सम्बद्ध मन्त्रालयका कामहरुको बारेमा जानकारी गराउनुभयो । स्वास्थ्य क्षेत्रमा भइरहेका उल्लेख्य कामहरुका बारे अमेरिकाका नेपाली समुदायले जानकारी पाउन सके । त्यसैगरि उपप्रधानमन्त्री यादवले नेपालको संविधान अझै अपुरो रहेकोले संशोेधन गर्नेु पर्ने र यसकोलागि आफ्नो दलले आवाज उठाइरहेको बताउनुभयो । उहाले संविधानमा सामान्य कुराहरू धेरै छुटेको र धेरै त्रुटीहरू छन् साथै सासकीय स्वरुपमै आफ्नो विमति रहेको बाउनु भयो । यसले नेपाली समुदायले विधानको विरोध किन भइरहेको छ भन्ने सहि जानकारीपनि पाए । त्यसैगरी संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षता जस्ता ऐतिहासिक उपलव्धीहरूपनि संविधानमा रहेकोले उपव्धिीमुलकपनि मान्नुपर्ने बताउनु भयो । साथै उहाले अर्को प्रसंगमा नेपालीहरू नेपाल भन्दा बाहिर धेरै योग्य सक्षम रहेको र त्यसलाई नेपाल भित्राउनु पर्ने बताउनुभयो । “ तापाईहरू संसारभरी छरिएर रहेका योग्य जनताहरूलाई अब नेपाल फर्केक काम गर्न अनुरोध गर्दछु । तर त्यसको लागी सरकार तयार हुनु पर्दछ । योग्य सक्षमहरू देश फर्कीनु देशको विकास र सम्मृद्दीको लागी आवश्यक रहेको यादवको भनाइ थियो । त्यसैगरी परराष्ट्र मन्त्री ज्ञवाली ले अहिले विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गर्नुभएका मानहानुभावहरूलाई नेपाल को विकास र सम्मृद्दीको पक्षमा प्रयोग गरिदिनुहुन अनुरोध गर्नुभयो । साथै वन तथा वातावरण मन्त्री शक्ती बहादुर वस्नेत ले नेपाल को संविधान हामीले सोचे जस्तो बनाउन नसकेता पनि यसको राम्रो पक्षहरूलाई कार्यन्वयन गर्दै संविधान संसोधन गर्दै लानु पर्ने बनाउनु भयो


विभिन्न समुदायका अगुवा एकै मञ्चमा
नेपाली समाज अमेरीका का अध्यक्ष समिर महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रम मा प्रवासी नेपाली एकता मन्च अमेरीका केन्द्रीय एकता कार्यदल सदस्य यम लामाले स्वागत मन्तव्य राखिरहंदा नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द विष्टले शुभकामना दिनुभयो । नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष मानबहादुर रानामगरलेपनि आफ्ना धारणा राख्नु भयो । साथै विषय विज्ञहरू प्राध्यापक, वैज्ञानिकहरुलेपनि नेपालको विकासमा आफ्ना सुझावहरु दिनु भयो । डा. रूद्र यर्याल , डा. विनोद शाह र डा. कृष्ण खनालले स्वास्थ्य शिक्षा तथा वन तथा वातावरणको विषयमा विशेष प्रस्तुति गर्नुभयो । जसले नेपाली समुदाय र नेपाल सरकारलाई जोडन मद्धत पुग्न सक्ने विस्वास लिन सकिन्छ । नेपाली समाज अमेरीका का महासचिव लोक चेम्जोङले सन्चालन गर्नुभएको कार्यक्रममा विषय विज्ञहरूसंगको अन्तरक्रिया नेपाली महांवाणिज्यदुतावास न्युयोर्क का महावाणिज्यदुत पुष्पराज भट्टाराईले सहजिकरण गराउनुभयो ।
नेपाल बाट आएका मन्त्रीहरूको कार्यक्रम गर्ने सवालमा न्युयोर्कमा सधै किचलो हुने गरेको हुनाले यसपाली त्यसो हुन नदिन नेपाली महावाणिज्यदुतावास न्युयोर्कको भुमिका प्रसंसनीय छ । यसरी नेपाली समुदायले एउटै मञ्चबाट आफ्ना कुरा राख्दा समुदायका विचमा भएको विमति कम हुन्छ भने आपसी भाइचाराको विकासपनि गराउंछ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result