Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्कमा होमलेसले(घरबिहिन) गरे चारजनाको हत्या

अशोज १९, २०७६ १:२५ मा प्रकाशित
अमेरिकाको न्युयोर्कमा होमलेसले(घरबिहिन) गरे चारजनाको हत्या
Share on FacebookShare on Twitter

बद्रि गौतम, न्युयोर्क
अमेरिकाको न्युयोर्क राज्यको चाइनाटाउन क्षेत्रमा शनिवार विहान चार जना होमलेस व्यक्तिहरुको विभत्स हत्या भएको छ । हत्याको आरोपमा २४ बर्षीय व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । आरोपीपनि होमलेस नै भएको प्रहरीले बताइएको छ । शनिवार विहान २ बजेतीर प्रहरीको हटलाइन नम्बर ९११ मा फोन आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट प्रहरीले फलामको पाइएपपनि बरामद गरेको छ । हत्याराले सोही पाइपको उपयोग गरी हत्या गरेको आशंका गरिएको छ ।


मृतकहरु सबै सुतिरहेको अवस्थामा हत्या भएको थियो । राती सबैजना सुतीरहेको बेला हत्याराले फलामको पाइपले जथाभावी प्रहार गरेको आशंका गरिएको छ । चाइनाटाउनका तीन स्थानमा भएको घटना एकै व्यक्तिले गराएको आशंका रहेको न्युयोर्क प्रहरीका सहायक प्रमुख स्टीफन ह्युजेसले बताएका छन । प्रत्यक्षदर्शीका अनुसार कालो रंगको ज्याकेट लगाएको एक व्यक्तिले फलामको पाइपले अन्य व्यक्तिको टाउको तथा पेटमा अन्धाधुन्द प्रहार गरेका थिए । गम्भिर घाइते एकजनालाई अस्पतालमा लगिएको छ । घटनाको उद्धेश्य अझै थाहा हुन नसकेको न्युयोर्क प्रहरीका गुप्तचर एनेट सेल्टरले बताएका छन । प्रहरीले घाइते ४९ बर्षीय व्यक्तिसंग सोधपुछको प्रयास गरिरहेको छ । तर उनी गम्भिर घाइते भएका कारण थप विवरण पछिमात्र सार्वजनिक गर्न सकिने बताएको छ । न्युयोर्क प्रहरीले घटनाको बारे जानकारी हुनेले प्रहरीलाई बताउन आग्रह गरेको छ ।
न्युयोर्क लगायतका अमेरिकाका विभिन्न स्थानमा होमलेसको समस्या निकै बढदो रुपमा छ । होमलेस तथा तीनका आपराधिक गतिविधि नियन्त्रण गर्नु निकै चुनौतीपुर्ण रहेको विश्लेषकहरु बताउंछन ।

तस्विर: एनवाइपीडी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result