Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टर्की, सिरियन कुर्दहरूबीच मध्यस्थता गराउने राष्ट्रपति ट्रम्पको आशा

अशोज २४, २०७६ ११:५७ मा प्रकाशित
अमेरिकाले प्यालेस्टाइनको नाम हटायो

(FILES) In this file photo taken on July 23, 2019 US President Donald Trump addresses the Turning Point USA’s Teen Student Action Summit 2019 in Washington, DC,. - President Donald Trump suggested dropping nuclear bombs on hurricanes before they made landfall in the United States, Axios reported on August 25, 2019. (Photo by NICHOLAS KAMM / AFP)

Share on FacebookShare on Twitter

वासिङ्टन : २४ असोज  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की र सिरियन कुर्दहरूको मध्यस्थता गराउने आशामा रहनु भएको बिहीबार बताउनु भएको छ ।

 

टर्कीलाई उत्तरपूर्वी सिरियामा आक्रमण गर्ने कार्य सीमा नाघेमा सजाय दिने धम्की पनि ट्रम्पले दिनु भएको छ । टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ ।

 

उत्तरी सिरियामा जारी यस युद्धका कारण ६० हजारभन्दा बढी व्यक्ति त्यहाँबाट भागेका छन् । सहायता संस्थाहरुका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्ने अनुमान गरिएको छ ।

 

अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार व्यक्तिले आफ्नो घर छाडेर भागिसकेका बेलायतसँगआवद्ध मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।

 

ट्रम्पले बिहीबार ट्वीटमार्फत संयुक्त राज्य अमेरिकाले सिरियाको अवस्थाको बारेमा तीन विकल्पहरू रहेका बताउनु भएको छ । हजारौं सेना पठाउने र सैनिकको रुपमा जिताउने, टर्कीलाई कडा आर्थिक प्रतिबन्ध लगाएर टर्की र कुर्दहरूको बिच सम्झौता गराउने बताउनु भएको छ । ट्रम्पले पछि प्रेसले साधेको प्रश्नको जवाफमा तीन विकल्पहरूमा तेस्रो आफूलाई ठिक लागेको बताउनु भएको छ ।

(रासस ÷सिन्हवा)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result