Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा सडक दुर्घटनाका गम्भिर घाइते खिम सेती महरका लागि सहयोग जुटाउन पहल

अशोज २५, २०७६ २:०५ मा प्रकाशित
अमेरिकामा सडक दुर्घटनाका गम्भिर घाइते खिम सेती महरका लागि सहयोग जुटाउन पहल
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको लङ आइल्याण्डमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई उपचाररत खिम सेती महरको सहयोगको लागि लङ आइल्याण्ड नेपाली समाजले सहयोग जुटाउन पहल शुरु गरेको छ । गो फण्ड मि डट कम मार्फत घाइते महरलाई सहयोग गर्न सबैलाई अपिल पनि गरिएको छ । घाइते महरका परिवारले नेपालदेखि नै आग्रह गरेपछि लङ आइल्याण्ड नेपाली समाज, न्युयोर्कको विशेष पहल र एनआरएनए न्युयोर्क च्याप्टरसंगको सहकार्यमा गो फण्ड मि डट कम मार्फत सहयोग जुटाउन पहल शुरु गरिएको लङ आइल्याण्ड नेपाली समाज न्युयोर्कका उपाध्यक्ष राजन गौलीले जानकारी दिएका छन । लङ आइल्याण्ड नेपाली समाजको कार्यसमितिले सो क्षेत्रमा बस्ने नेपालीहरुसंगको छलफलपछिमात्र गो फण्ड सञ्चालन गर्ने निर्णय गरेको थियो । घाइते महरका तीन बच्चा, श्रीमती र आमा भएको बताइएको छ । उनीहरु सबै नेपालमै छन । घाइते महरको रेखदेख गर्ने अन्य कोहीपनि अमेरिकामा नभएका कारण उनको लागि सहयोग गर्नु सबै मनकारीहरुको कर्तव्य भएकोले आफुहरु सहयोगमा जुटेको समाजका उपाध्यक्ष गौलीले दूरबिन नेपालसंग बताए ।
गत सेप्टेम्बर ३० तारिख सोमबारका दिन न्युयोर्कको लङ आइल्याण्डस्थित हिक्सभिलको, ओल कन्ट्री रोड र १०७ क्रस सेक्सनमा बाटो काट्दा महरलाई कारले ठक्कर दिएको थियो । घाइते महरले हरियो बत्ती बलेकै बेला बाटो काट्दै गर्दा रोकीनु पर्ने कारले ट्राफिक नियमको उलंघन गरी अगाढि बढेर हानेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विस्तृत विवरण दिएको छैन । गाडी चलाउने व्यक्ति ९० बर्षीया महिला भएको बुझिएको छ । लङ आइल्याण्डको एक होटलमा काम गर्दै आएका महर विगत एक बर्षदेखि अमेरिकामा छन । उनका परिवारलाई नेपालदेखि अमेरिका झिकाउन पहल भइरहेको बताइएको छ । महरको उपचार नासाउ युनिभर्सिंटी मेडिकल सेन्टर इष्ट मेडल लङ आइल्याण्डमा भइरहेको छ ।
गम्भिर घाइते महरको उपचारको लागि खोलिएको गो फण्डको लिंक यसप्रकार छ ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.gofundme.com%2Ff%2Fan-appeal-to-help-mr-khim-setimahar%3Futm_source%3Dcustomer%26utm_medium%3Dcopy_link%26utm_campaign%3Dp_cp%2520share-sheet%26fbclid%3DIwAR1dzUpGdVbuQ_GuFf2sRenjjAYfFNifG4EyNKknr_CAN2DRjnuXd_FYmrc&h=AT3S9H6o9Zcx1uTuQvSd33-qA1m38DJtaPZ3xMyNY7rKtUGn_rAdrvyCNQkvZ9KocLU7Ez6DFOR0D9j–OrK5-cwDs4xAmJCEnDh1lPaoDtQO0UP0e-YbY_BvNqHqjxYNA-9nJepMMQV

तस्विरः राजन गौलीको फेसबुकबाट साभार

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result