Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यानाडावाट अवैधरुपमा अमेरिका प्रवेश गर्नेहरुको संख्या वढ्यो

अशोज २९, २०७६ १२:०० मा प्रकाशित
क्यानाडावाट अवैधरुपमा अमेरिका प्रवेश गर्नेहरुको संख्या वढ्यो
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल
क्यानाडाबाट अमेरिका प्रवेश गर्ने क्रममा ३ महिने बालकसहितको एक व्रिटिस परिवारलाई पेन्सिभेनियास्थित सिमा सुरक्षा बलले पक्राउ गरेको छ । पक्राउ परेका व्रिटिस परिवारले भने आफूहरुले अन्जानवस सिमापार गरेको दावी गरेको छ । उनीहरुले सडकमा जंगली जनावारवाट वच्च संकेत नभएको सडक मार्फत यात्रा गर्दा झुक्किएर सिमा पार गरेको वताएको छ । तर सिमा सुरक्षा वलले भने उनीहरुले अवैधानिकरुपमा नै जानाजान सिमा पार गर्न खाजेको आरोप लगाउदै वासिङटन स्थित संघिय अध्यागमन हिरासतमा पठाएको छ । पक्राउ परेका व्रिटिस नागरिक इलिन कर्नरले भने सिमापार गर्नुलाई त्रासदीपुर्ण यात्राकोरुपमा विश्लेषण गर्दे हिरासतमा अमेरिकी अध्यागमन अधिकारीहरुले दुव्र्यवहार गरेको वताएको छ । आइसिइ अधिकारीहरुले भने उनीहरुलाई हिरासतमा लिएपनि कुनै पनि दुव्र्यवहार नगरेको वताएको छ । ब्रिटेनका नागरिकहरुले अमेरिका प्रवेश गर्न प्रवेशाज्ञाको आवश्यकता नभए पनि अमेरिकी अनलाइन भिसा सेन्टर मार्फत यात्राको जानकारी भने भर्नुपर्ने प्रावधान छ । आइसिइले उनीहरु संग व्रिटिशको राहदान वाहेका अमेरिका भ्रमण निम्ति कुनै विवरण नभएको वताएको छ । आइसिइले सन २०१८ मा मात्र क्यानाडा नाकावाट प्रवेश गर्ने ४ हजार ३ सय १६ जनालाई पक्राउ गरेको छ । यो संख्या थप वढिरहेको दावी गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result