Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी जनगणनामा सहभागिताः नेपाली समुदायलाई अवसर

कार्तिक ४, २०७६ २:५३ मा प्रकाशित
अमेरिकी जनगणनामा सहभागिताः नेपाली समुदायलाई अवसर
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

आगामि बर्ष अमेरिकामा हुने जनगणनामा सहभागि हुन नेपाली समुदायदलाई आग्रह गरिएको छ । न्युयोर्कमा आयोजित कार्यक्रममा अमेरिकी सेन्सस अर्थात जनगणनामा सहभागिताको लागि नेपाली भाषी तिब्बती, भुटानी तथा अन्य दक्षिण एसीयालीहरुलाइपनि आव्हान गरिएको छ । शेर्पा किुदुग अमेरिकाले न्युयोर्कमा आयोजना गरेको सचेतना कार्यक्रममा अमेरिकी सेन्ससका प्रतिनिधिहरुको उपश्थितीपनि रहेको थियो । सोही कार्यक्रममा जनगणनामा जति धेरै सामेल हुन सक्यो त्यति नै अमेरिकी सरकारबाट पाउन सकिने सेवा सुविधामा बृद्धि हुने र कुनैपनि कानुनी झण्झटमा नपरिने बताइएको थियो । यसरी जनगणनाामा सहभागिता जनाउंदा हुने फाइदाको बारेमा सबैलाई जानकारी गराउन नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई आग्रह गरिएको थियो ।

छलफल तथा सचेतना कार्यक्रममा अधिकार की निर्देशक नर्वदा क्षेत्री, डा तारा निरौला लगायतका व्यक्तिहरुले जनगणनामा सहभागी हुनु भनेको नेपालीहरुको उपश्थिती अमेरिकी सरकारमा गराउनु भएकोले यसले नेपाली समुदायलाई दिर्घकालसम्म फाइदा दिने र यसकोलागि नेपाली संघसंस्थाहरुको भुमिका अत्यन्तै महत्वपुर्ण हुने बताएका थिए । कार्यक्रममा शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जनगणनामा भुटानी, तीब्बती तथा नेपाली भाषा बोल्ने र बुझ्नेहरुले नेपाली मुलको भनेर समावेश हुन सकेमा अमेरिकी समुदायमा नेपालीको बाक्लो उपश्थिती देखिने र त्यसले सरकारी सेवा सुविधामा पनि बृद्धि हुन सक्ने बताए । त्यसको लागि पहल गर्न सम्बन्धित समुदायका संघसंस्थाका अगुवाहरुले सक्रियता बढाउनुपर्ने शेर्पाको जिकिर थियो ।

सचेतना तथा छलफल कार्यक्रममा सेन्ससमा सहभागि हुंदा ध्यान दिनुपर्ने कुराहरुका साथै फारम भर्दा भाषा र समुदायको हकमा समानता हुनुपर्नेमा जोड दिईएको थियो । सोही कार्यक्रममा आगामी बर्ष हुने जनगणनाको लागि रोजगारीको अवसरपनि खुलेको हुंदा इच्छु व्यक्तिहरुलाई आवेदनको लागि आव्हान गरिएको थियो । भने आवेदन दिन चहानेहरुलाई सेन्सर ब्युरोका कर्मचारीबाट परामर्श दिइएको थियो । फेरीपनि आवेदन दिन चाहनेहरुलाई शेर्पा किदुग अमेरिकाले परामर्श गर्न सक्ने किदुगका अध्यक्ष उर्गेन शेर्पाले प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा जनगणनामा सहभागितालाई प्रभावकारी गराउने उद्धेश्यले एउटा समितिपनि गठन गरिएको छ । समितिको संयोजकमा दिपक राज काफ्ले रहेका छन भने सदस्यहरुमा राजन गौली, केशवराम राई लगायतका व्यक्ति रहेका छन । समितिलाई बृहत बनाउन नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाईपनि समेटीएको छ भने । समतिलाई परामर्श दिन र सहयोग गर्न भन्दै सल्लाहकार समितिपनि गठन गरिएको छ । कार्यक्रम न्युयोर्कस्थित शेर्पा किदुगको भवनमा भएको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result