Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगको संकटमा ?

कार्तिक ६, २०७६ ३:०८ मा प्रकाशित
अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगको संकटमा ?
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल
पूर्व उपराष्ट्रपति जो बाइडनमाथी युक्रेनले छानविन नगरे सैन्य सहायता रोक्न चेतावनी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको युक्रेनका लागि अमेरिकी राजदुत विल टेलरले बताएका छन । ट्रम्पमाथी महाअभियोग लगाउने बारे भइरहेको छाविनका क्रममा युक्रेनका लागि अमेरिकी निमित्त राजदुत टेलरले युक्रेनमाथी दवाव दिइएको बताएका थिए । आफ्ना सम्भावित प्रतिष्पर्धी तथा पूर्व उपराष्ट्रपति जे बाइडनमाथी युक्रेनले छानविन नगरे सहायता रोकिदिने राष्ट्रपति ट्रम्पले धम्कि दिएर अमेरिकी संविधान विपरित कार्य गरेको भन्दै उनीमाथीको महाअभियोग प्रक्रिया अघि बढिरहेको छ । आफ्नो घरेलु मामिलामा विदेशीसंगको सम्बन्ध विगारेको भन्दै ट्रम्पको चौतर्फी विरोध भइरहेको छ । महाअभियोग सम्बन्धी बयान दिने टेलर पछिल्ला व्यक्ति हुन । यसअघि युरोपेली संघका लागि अमेरिकी राजदुतलाई बयान नदिन राष्ट्रपति ट्रम्पले आदेश दिएका थिए ।

“यो अति बापपन्थी र उग्र कर्मचारीको षडयन्त्र हो”– ह्वाइट हाउस

राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा यतिबेला अमेरिकी संसदमा बयान चलिरहेको छ । यसलाई ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्र्रिसमले राष्ट्रपति ट्रम्पले कुनै गलत कार्य नगरेको र यो सबै अति बामपन्थी सांसदहरु र उग्र कर्मचारीको भ्रामक अभियान भनी कडा टिप्पणी गरेकी छिन ।
यो संगै ट्रम्प्का वकिललाई महाअभियोग सम्बन्धी कागजपत्र पेश गर्न आदेश दिइएको छ । यद्यपि युक्रेनसंगको लेनदेनमा कुनै परिवर्तन नभएको राष्ट्रपति ट्रम्पको जिकिर छ । राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच जुलाई २५ मा टेलिफोन संवाद भएको थियो । जसमा ट्रम्पले बाइडन र उनका छोरा हन्टरविरुद्ध अनुसन्धान गर्न दवाव दिएको बताइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result