Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आप्रवासीको सजायँ आइसीइले फिर्ता लिने

कार्तिक ७, २०७६ १:४४ मा प्रकाशित
आप्रवासीको सजायँ आइसीइले फिर्ता लिने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल,
ओहायो ।
आइसिइले अध्यागमन अदालतबाट देश निकालाको आदेश पाइसकेको तर पक्राउ पर्ने त्रासले विभिन्न राज्यका चर्चहरूमा आश्रय लिइरहेका आप्रवासीहरू माथि लगाइएको सजाएँ फिर्ता लिने भएको छ । यसअघि आइसिइले गत जुनमा देश निकाला आदेश पाइसकेका सात महिलालाई अदालतको आदेश विपरीत कानुन उल्लङ्घन गरेको बताउँदै ३ देखि ५ लाख डलरसम्म जरिवाना गरेको पत्र पठाएको थियो ।

आइसिइले जरिवानासहितको सजाएँ फिर्ता लिएर सात जना महिलालाई सूचित गराइसकेको बताएको छ । आइसिइको जरिवाना विरुद्ध ओहायो चर्चमा बस्ने मेक्सिकन महिलाको प्रतिनिधित्व गर्दे अधिवक्ता लिज्बेथ मटेयोले जिल्ला अदालतमा मुद्दा समेत दर्ता गराएका थिए । मटियोले आइसिइले लगाएको जरिवाना अवैध रहेको बताउँदै पीडितहरूलाई धम्काउने कार्य कानुन विपरीत भएको अहिलेको अवस्थामा आफूहरूको जीत भएको बताएका छन् । आइसिइले भने कानुन उल्लङ्घन गर्ने आप्रवासीहरू अमेरिकामै रहेकोले कानुनको अधीनमा रहेर काम गर्ने बताउँदै जरिवानाको पुनर्मूल्यांकन हुन सक्ने तर्फ सचेत गराएका छन् । जरिवाना फिर्ता पश्चात् चर्चमा रहेका आप्रवासीहरू सामान्य जीवनतर्फ फर्कन सक्नेछन् । यद्यपि उनीहरू कुनै गम्भीर प्रकृतिको अपराध गरेको खण्डमा भने सिधै देश निकाला हुनेछन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result