Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका: महाअभियोग जाँचबुझमा रिपब्लिकनले गरे बाधा

कार्तिक ७, २०७६ १:५८ मा प्रकाशित
अमेरिका: महाअभियोग जाँचबुझमा रिपब्लिकनले गरे बाधा
Share on FacebookShare on Twitter

दूरबिन नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता आफू विरुद्धको महाभियोग सम्बन्धी जाँचबुझमा कठोर हुन र त्यस विरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेको केही दिन पनि नबित्दै राष्ट्रपति विरुद्धको महाभियोगसम्बन्धी डेमोक्र्याटहरुले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्‍याएका छन् । पेन्टागनका एक जना वरिष्ठ विज्ञले बयान दिन लाग्दा २० भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्द सत्रमा बाधा पुर्‍याउन खोजेका थिए ।
बाधासँगै दुवै पार्टीका सांसदहरू एकले अर्कोलाई दोषारोपण गर्दे विवादमा उत्रेका थिए । अमेरिकाका डेमोक्र्याटिक पार्टीका सांसदहरूले उनीहरूमाथि राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन् भने रिपब्लिकनहरूले चाहिँ राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीको प्रक्रियाबाट हटाउने प्रयास गरिरहेको आरोप महाभियोगसम्बन्धी जाँचबुझ गरिरहेको संसदीय समिति माथि लगाएका छन् । समितिमा डेमोक्र्याट र रिपब्लिकन दुवै तर्फका सांसद रहेका छन् । तर डेमोक्र्याटहरुले रिपब्लिकनहरूले रुस र चीनलाई मद्दत गरिरहेको आरोप लगाएका छन् ।
पाँच घण्टाको विलम्बपछि समितिले एक जना साक्षी पेन्टागनकी लौरा कुपरको बयान सुनेको छ । डेमोक्रेटिक एक जना सांसद ट्रेड क्रुजले ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध अनुसन्धान गर्ने विषयमा युक्रेनका समकक्षीसँग टेलिफोन वार्ता गरेकोबारे कुपरसँगको बयानले थुप्रै प्रमाणहरूको खुलासा गर्ने भएकाले रिपब्लिकनहरू त्रसित भएको बताए । सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि बाइडन ट्रम्पका सम्भावित प्रतिद्वन्द्वी हुन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result