पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच खेल हुदैँ ।
प्रतियोगितामा पोखरा पल्टन, चितवन राइनोज, विराटनगर टाइटन, काठमाडौं रोयल्स, बुटवल व्लास्टर्स र धनगढी व्लुज सहभागी छन् । प्रतियोगिताका सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।







प्रतिक्रिया लेख्नुहोस्:-