काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरअघि सुरू भएको हो।
बैठकले नेपाल प्रहरीका केही अधिकारीको बढुवालगायतका विषय छन्। यसअघि बेलुका ५ बजे बस्ने तय भएको बैठक ढिलो गरी सुरु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-