Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा होण्डुरस र एल साल्भाडोरबाट आएका आप्रवासीलाई शरणको लागि ग्वाटेमाला पठाउने

कार्तिक १३, २०७६ १२:०० मा प्रकाशित
अमेरिकामा होण्डुरस र एल साल्भाडोरबाट आएका आप्रवासीलाई शरणको लागि ग्वाटेमाला पठाउने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
अमेरिकाको ट्रम्प प्रशासनले अवैंधानिकरुपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथी कडाइ गर्ने नीति अन्तरगत होण्डुरस र एल साल्भाडोरवाट आएका आप्रवासीलाई शरण आवेदनको निम्ति ग्वाटेमाला पठाउने तयारी थालेको छ । गत जुलाइमा नै ग्वाटेमाला सरकारसंग अमेरिकी सरकारले यस सम्बन्धि सम्झौता भएको थियो । सम्झौता अनुसार अमेरिकी सरकारले नयाँ नीति बनायो । जस अनुसार जुन देशमा पाइला टेक्यो त्यहि देशमा नै शरणार्थीको आवेदन दिएको हुनुपर्नेछ । ट्रम्प प्रशासनको सोही नीति अनुसार अधिकांश एल साल्भाडोर र होण्डुरसका नागरिकहरुले पार गर्ने पहिलो देश नै ग्वाटेमाला भएकोले उनीहरुलाई त्यसतर्फ फिर्ता पठाउन लागिएको हो । शरणको उक्त नीति सम्बन्धि अमेरिकाले ग्वाटेमाला सरकारसंग सम्झौता गरेपनि ग्वाटेमालााको संसदबाट भने पारित भइसकेको छैन । ग्वाटेमालाको सर्वोच्च अदालतले समेत अन्तरिमा आदेश जारि गर्दे सो नीति पालना गर्न संसदवाट पारित हुनुपर्ने जनाएको छ । तर अमेरिकासंग सम्झौता गरिसकेका ग्वाटेमालाका राष्ट्रपति जीमि मोरलेसले भने सम्झौता कार्यन्वयन गर्दा कुनै फरक नपर्ने बताएका छन । राष्ट्रपति मोरलेसको अन्तिम कार्यकाल आउंदो जनवरीमा समाप्त हदैछ । सम्झौताको नयाँ राष्ट्रपति(जसले सपथ लिइसकेका छैनन) अलेक्सान्द्रो गिमामाटिले भने आलोचना गरेका छन ।

यूएससिआइएसका निर्देशक केभिन म्याकलेनले यो नीतिले उत्तर र दक्षिण अमेरिकी मुलुकबाट अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्यामा गिरावट आउने जनाएको छ । ट्रम्प प्रशासनले एक वर्षमा अवैधानिकरुपमा अमेरिका प्रवेश गर्ने दश लाखभन्दा वढि आप्रवासीहरुलाई पक्राउ गरिसकेको छ । यो संख्या अहिलेसम्म कै उच्च बताइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result