Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका जलवायु सम्बन्धि पेरिस सम्झौताबाट पछि हट्यो

कार्तिक १९, २०७६ २:३८ मा प्रकाशित
अमेरिका जलवायु सम्बन्धि पेरिस सम्झौताबाट पछि हट्यो
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
अमेरिकाको ट्रम्प प्रशासन औपचारिकरुपमा पेरिस सम्झौताबाट पछि हटेको छ । अमेरिकी विदेश मन्त्री माइक पम्पाओले संयुत्त राष्ट्र संघलाई पत्र मार्फत जानकारी गराउदै सन २०१५ मा फ्रान्सको पेरिसमा भएको मौसम परिवर्तन सम्बन्धि सम्झौताबाट अमेरिका पछि हटेको उल्लेख गरेका छन । यद्यपि अमेरिकाको यो निर्णय भने अर्को वर्ष मात्र लागु हुनेछ । वातावरण सम्बन्धि विश्वव्यापी विभिन्न संघ संगठनको दवावका बावजुद पनि अमेरिकाले पेरिस सम्झतौताबाट पछि हट्ने निर्णय गरेकोे हो । विदेशमन्त्री पोम्पीओले सोमबार ट्विीट गर्दे जलवायु परिवर्तनको प्रभाव रोक्न अमेरिका संधै लचिलो रहेको बताउदै जलवायु सम्बन्धि विश्वव्यापि साझेदारहरूसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेका छन । पृथ्विमा बढिरहेको हरितगृह ग्यास घटाउने अन्तराष्ट्रिय प्रतिबद्धता जाहेर गर्न सन २०१५ मा संयुक्त राष्ट्रसंघको पहलमा करिव २ सय राष्ट्रले हस्ताक्षर गरेका थिए । सम्झतौतामा हरितगृह ग्यास उत्सर्जन घटाउने र जलवायु परिवर्तनलाई रोक्न हरेक देशले आफ्नो लक्ष्य निर्धारण गर्ने, त्यसका लागि धनी देशहरूले पनि गरीब देशहरूलाई मौसम परिवर्तनसँग सम्बन्धित कार्यक्रमको प्रायोजन गर्नुपर्ने लगायतका नियमहरु नियमहरु छन । ती नियमहरुमा सहमती जनाएर नै धनी मुलुकहरुले हस्ताक्षर गरेका थिए । सो सम्झौताबाट बाहिर निस्कने अमेरिका एक मात्र देश हो । तर पेरिस सम्झौताको विकास गर्न मद्दत गर्ने परराष्ट्र विभागका एक पूर्व जलवायु अधिकारी एन्ड्र्यू लाइटले भने पेरिससम्झैतावाट हट्ने अमेरिकाको निर्णयको आलोचना गरेका छन । उनले संयुक्त राज्य अमेरिकाले विश्वको बाँकी मुलुकलाई जलवायु परिवर्तनसँग कारोबार गर्न सहयोग नगरिरहेको बताउदै यदि अमेरिका कम उत्सर्जन भएको र सानो देश भएको भए त्यस्तो फरक नपर्ने तर ठुला राष्ट्र भएको र बढि कार्वन उत्सर्जन गर्ने अमेरिका जस्ता ठुला देशहरु वढि जिम्मेवार हुनु पर्ने उनले बताइन । सम्झौता भएको बर्षदेखि नै ब्राजिल, चीन, जापान र भारतलगायत धेरै प्रमुख अन्तर्रा्िष्ट्रय खेलाडीहरूले आर्थिक वा राजनैतिक उथलपुथलको अनुभव गरेका छन् तर परिणामस्वरूप पेरिस सम्झौताबाट कोही पनि पछि हटेको छैन । अमेरिकाले सन २०२५ सम्ममा सन २००५ को तुलनातमा कार्वन उत्सर्जनमा एक चौथाइ घटाउने लक्ष्य लिए पनि हालसम्म उक्त लक्ष्य भने हासिल गर्न सकिरहेको छैन । जलवायू वैज्ञानिकहरुले ठुला राष्ट्रहरुले समयमै मौसम परिवर्तन सम्वन्धि कार्यन्वयनलाई संवेदनशिलताका साथ नलिएमा त्यसले अमूल्य जोखिम निम्त्याउने चेतावनी दिएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result