Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

च्याम्पियन्स लिगः लिभरपुल विजयी चेल्सीले अंक बाँढ्यो

कार्तिक २०, २०७६ १:४८ मा प्रकाशित
च्याम्पियन्स लिगः लिभरपुल विजयी चेल्सीले अंक बाँढ्यो
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल
च्याम्पियन लिग अन्तर्गत लिभरपूलको विजयीयात्रा कायमै रहंदा अर्को इङ्ग्लीस क्लब चेल्सीले भने डच क्लब आयक्ससंग ४–४ को बरबरी खेलेको छ । यूइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको सो खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड व्रिजमा भएको थियो । खेलको दुई मिनेटमा नै आयक्सका खेलाडी प्रोमिसले प्रहार गरेको फ्रिकिकलाई टोनी अव्राहमले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै खेलको पाँच मिनेटमा आयक्सका खेलाडीले डि वक्सभित्र फल गरेपछि पाएको पेनाल्टिलाई चेल्सि स्ट्राइकर जोजिन्होले गोल गर्दे खेललाई बराबरीमा ल्याएका थिए । विपक्षीको मैदानमा आक्रामकरुपमा प्रस्तुत भएको आयक्सले खेलको २० औं र ३५ औं मिनेटमा कुइन्सि प्रमिस र केपा अरिजावालागाको गोलबाट खेललाई ३–१ अन्तरमा पुर्याएको थियो । आफ्नै घरेलु मैदानमैपनि फितलो देखिएको चेल्सीले मध्यान्तर पछि पनि रक्षापंत्ति राम्ररी सम्हाल्न नसक्दा आयक्सका मिड फिल्डर भान डिकले ५५ औं मिनेटमा गोल गर्दे चेल्सिमाथि चार एक गोलको अन्तर बनाए । तर ६६ औं मिनेटमा चेल्सि क्याप्टेन सेजर अजविलकुटाले अर्को गोल थप्दै चेल्सिलाई लयमा फर्काउने कोशीस गरेका थिए । दोश्रो गोल फर्काए पश्चात घरेलु मैदानमा आक्रामक रणनीतिका साथ अघि वढिरहेका चेल्सीका स्ट्राइकर हर्डसन अडोइलाई आयक्सका डि ब्लाइण्डले फल गरेपछि रेफ्रिले रातो कार्ड देखाए । ब्लाइण्डलाइ रातो कार्ड देखाएकोमा रेफ्रिसंग वादविवादमा उत्रिए पछि आयक्सका अर्का मिड फिल्डर जे भेल्टमेनलाई पनि रातो कार्ड देखाउदै मैदान वाहिर पठाएका थिए । नौ खेलाडीमा समेटिएको आयक्स विरुद्ध चेल्सीले गोल थप्दै खेललाई बराबरीमा पु¥याएका थिए । चेल्सिको निम्ति जोजिन्हो र जेम्सले थप गोल गरेका थिए ।
यस्तै आजै भएको खेलमा गत सिजनको विजेता लिभरपुले जेन्कलाई २–१ ले पराजीत गरेको छ । स्पेनिस क्लव बार्सिलोनाले भने घेरलु मैदानमा र स्लाभिया प्रागसंग गोल रहित बराबरी खेलेको छ । अर्को खेलमा नापोली र एफसी साल्जबग विचको खेल पनि १–१ को बराबरीमा नै टुंगिएको छ । च्याम्पियन लिगकम अन्य खेलहरुमा लियोन, भ्यालेन्सिया, इन्टर मिलान विजयी भएका छन ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार आठ खेल हुंदैछन । जसान रियल मड्रिड, युभेन्टस, वार्यन म्युनिख, पेरिस सेन्ट जर्मन, म्यान्चेष्टर सीटी, टोटेनहामले भिड्नेछन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result