Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेक्सिकोमा नौ अमेरिकी नागरिकको गोली हानी हत्या

कार्तिक २०, २०७६ २:४४ मा प्रकाशित
मेक्सिकोमा नौ अमेरिकी नागरिकको गोली हानी हत्या
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
मेक्सिकोमा लागु औषध कारोवारीले नौ जनाको हत्या गरेको छ । आक्रमणकारीको बारेमा बिस्तृत जानकारी नभएपनि मृत्यु हुनेमा तीन महिला तथा चार बच्चा सहित अन्य दुई जनापनि रहेको बताइएको छ । यसबारे अझै खुल्न बांकी रहेको मेक्सिकोका अधिकारीहरुले जनाएका छन । मृतकको संख्याका बारे अझै प्रष्ट हुन सकिरहेको छैन । मृतकका आफन्तहरुले दश जनाको मृत्यु भएको दावी गरिरहेका छन भने मेक्सिकोका अधिकारीहरुले नौ जनाको हत्या भएको पुष्टि गरेका छन भने अन्य ६ जना घाइते भएको बताइएका छन । मृतकहरुमा ३३ बर्षीया रोनिटा मिलर उनका ८ र दश बर्षका बच्चा अनि चार महिनाका जुम्ल्याहा बालक र बालिकापनि रहेको बताइएको छ । आक्रमण सोमबार मेक्सिकोको चिउआहुवा राज्यमा भएको थियो जुन अमेरिकाको एरीजोना राज्यबाट ७० माइल टाढा पर्छ । मृतकहरु कुनै विवाह समारोहमा सामेल हुन जांदै थिए । मृतक मध्येकी एक महिलाले गाडी चलाइरहेकी थिइन भनेबच्चा सहित अन्य गाडी भित्रै रहेको बेला गाडीमाथी नै गोली बर्षाइएको थियो । मृत्यु हुनेहरु लाबोरा समुदायका व्यक्तिहरु रहेको बताइएको छ । सो समुदायलाई मेक्सिकोमा लागु औषध कारोवारी विरोधी अभियन्ताको रुपमा पनि लिने गरिन्छ । लागु औषध कारोबार विरुद्ध आवाज उठाउने क्रममा लाबोरा समुदायका अगुवा बेन्जामिन लाबोलाई सन २००९ मा कारोबारीहरुले हत्या गरेका थिए । मृतकहरुसंग अमेरिका र मेक्सिकोको दोहोरो नागरिकता भएको बताइएको छ । उनीहरु अमेरिकाको एरिजोनामा बसोबास गर्ने गरेको उनीहरुका आफन्तले जनाएका छन । घटनाबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै लागु औषध कारोबारी विरुद्धको लडाइमा मेक्सिकोलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result