Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिप्नाद्वारा सहयोग वितरणको आर्थिक प्रतिवेदन सार्वजनिक

कार्तिक २४, २०७७ ३:३३ मा प्रकाशित
फिप्नाको बागलुङका बाढीपीडितलाई सहयोग
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले नेपालमा गरिएको सहयोग वितरणको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । फिप्नाद्वारा आइतबार गरिएको पत्रकार सम्मेलन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो । फिप्नाले अमेरिकाबाट आर्थिक संकलन गरि नेपालमा यहि बर्षको जुलाई ५ देखि अगष्ट २९ सम्म राहत वितरण गरेको थियो । फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार अमेरिकाबाट अमेरिकी डलर २२ हजार ५२ दशमलव ११ संकलन गरिएको थियो । अमेरिकामा संकलन गरिएको रकम नेपालका विभिन्न स्थानमा विभिन्न चरणमा राहत वितरण गरिएको थियो ।

फिप्नाको आर्थिक संकलन अभियानमा विभिन्न संघ संस्थाहरू, व्यापारी तथा व्यवसायीहरुको सहयोग गरेका थिए । संस्थागत तथा समुहगतरूपमा घ्याल्सुम्दो सेवा संस्था अमेरीका, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका, मुस्ताङ किदुक यु.एस.ए, युनाईटेड शेर्पा एसोसिएशन यु.एस.ए सहयोग गरेका थिए । त्यसैगरि एनआरएन युएसए उपाध्यक्ष बाबुराम लामा, सदस्यता संस्थाका पदाधिकारीहरू, संघीय परिषदका पदाधिकारीहहरू, सल्लाहकारहरुले पनि सहयोग गरेका थिए । त्यसैगरि फिप्नाको अभियानमा फिप्नाका सल्लाहकार तेन्जिङ उक्याव, नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालय काठमाण्डौ लगायतका व्यक्तिहरुले सहयोग गरेका थिए ।
आइतवार जुम प्रविधि मार्फत गरिएको पत्रकार सम्मेलन फिप्नाका महासचिव नरेन्द्र थापाले संचालन गरेका थिए । पत्रकारहरुको जिज्ञाशाको जवाफ फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएका थिए । पत्रकार सम्मेलनमा अमेरिका र नेपालबाट विभिन्न संचारकर्मीहरुको उपश्थित रहेको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result