काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिला हिंसाका घटना बढ्दै जानु चिन्ताजनक भएको बताएका छन् ।
मन्त्री पौडेलले बिहीबार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा यस्तो बताएका हुन् । महिला अधिकारका सम्बन्धमा समावेशी कानुन भए पनि कार्यान्वयनको पाटो फितलो भएको उनको तर्क छ ।
प्रतिक्रिया लेख्नुहोस्:-