Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्कोमा नोभेम्बर २३- २४ मा कन्सुलर सेवा शिविर हुने

सेवा अवधि छोटो भएको गुनासो !

मंसिर १, २०८१ ११:२० मा प्रकाशित
स्यानफ्रान्सिस्कोमा नोभेम्बर २३- २४ मा कन्सुलर सेवा शिविर हुने

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को
लामो प्रयास र अनुरोधपछि वासिंगटन डिसीमा रहेको नेपाली दुतावासले स्यानफ्रान्सिको बे एरियामा यही नोभेम्बर २३-२४ मा कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्ने भएको छ । नेपालीहरुको बाहुल्यता रहेको बे एरियामा पासपोर्ट लगायत अन्य अत्यावश्यक कागजपत्रको लागि घुम्ती शिविरको माग गत वर्षदेखि नै गरिदैं आएको थियो ।

दूतावासले एकहप्ताको अवधि मात्र राखेर प्रकाशित गरेको सूचनामा यही नोभेम्बर २३- २४ मा एम्रिभिलस्थित होरल सोनेस्थामा विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कन्सुलर घुम्ती शिविर संचालन गरिने उल्लेख गर्दै ई पासपोर्ट लिन र नवीकरणको लागि आवश्यकीय प्रकृया पुरा गर्न अनुरोध गरेको छ ।

सो कन्सुलर सेवा नर्दन क्यालिफोर्नियास्थित नेपालीहरुको साझा संस्था न्यास र एनआरएनए क्यालिफोर्निया च्याप्टरको संयोजनमा हुन लागेको हो ।न्यान्सका अध्यक्ष प्रितेश कार्कीले नेपालीहरुको अधिक बाहुल्यता रहेको क्षेत्रमा कन्सुलर सेवा अवधि हाल छोटो भएपनि केही महिनाभित्रै थप शिविरको माग गरिएको बताए । “हामीले त एकहप्ते शिविरको माग गत वर्षदेखि नै गरिआएका हौं, नेपाली दूतावासदेखि नेपालसम्म हारगुहार गरिरहेकै हौं, केही महिनाभित्रै थप शिविर संचालनको लागि पहल जारी राख्छौं’कार्कीले भने-“अहिलेलाई दुई दिनकै भएपनि केही साथीभाइलाई त सहयोग पुग्छ” । अध्यक्ष कार्कीले न्यान्सको अगुवाइमा नेपाली कन्सुलेट कार्यालय स्यानफ्रान्सिस्कोमा स्थापना गर्न प्रधानमत्रीदेखि परराष्ट्रमन्त्री एवं सबै राजनीतिक पार्टीका नेतासँग अनुरोध र छलफल गरेको स्मरण गर्दै आगमी दिनमा सबैं नेपालीको समस्या समाधान हुने विश्वास व्यक्त गरें ।

एनआरएनए क्यालिफोनिया च्याण्टरका अध्यक्ष हरि ओझाले कन्सुलर सेवा अवधि छोटो भएको तर आफूहरुले केही गर्न नसक्ने बताए । “हामीले गर्ने अनुरोध हो, हारगुहार माग्न कतै बाँकी राखिएको छैन,ओझाले भने-“अब २ दिन भएपनि केहीले त राहत पाउछन् नि” ! स्यानफ्रान्सिस्कोमा हुने शिविरको सेवा अवधिमा सम्वन्धमा दुतावासका एक अभिकारीले भने टिप्पणी गर्न चाहेनन ।
“दुई दिन मात्रै किन? यत्ति छोटो सूचना किन”? पत्रकार उत्तम धमलाले सामाजिक संजालमा लेखेका छन्,”तपाईंको जस्तै प्रश्न मेरो पनि छ। तर फेसबुकमा लेख्ने बाहेक सम्बन्धित निकायलाई प्रश्न गर्ने हिम्मत न तपाईंसंग छ न म संग नै। हुंदै नहुनु भन्दा यत्ति मै भएपनि चित्त बुझाउनु बाहेकको विकल्प हामीसंग छैन”।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result