Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतको कश्मीरमा हिमपहिरो, ६ जनाको मृत्यु

मंसिर ३, २०७६ २:१० मा प्रकाशित
भारतको कश्मीरमा हिमपहिरो, ६ जनाको मृत्यु
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
भारत प्रशासित कश्मीरस्थित सियाचिन ग्लेशियरमा हिम पहिरो जांदा चार सिपाही र दुई भरियाको मृत्यु भएको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी इण्डियाले जनाएको छ । हिम पहिरोमा परी अत्यधिक चिसोले कठाङ्ग्रिएर उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको हो । आठजनाको टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट (५८०० मिटर) को उचाइमा गस्ती गरिरहेको बेला हिमपहिरो गएको थियो । सोही हिमपहिरोमा उनीहरु परेको जनाइएको छ । पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलाएको थियो । उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल पुर्याइएको थियो। । सियाचिन क्षेत्र भारत र पाकिस्तानविचको युद्धग्रस्त क्षेत्र हो । सो क्षेत्रमा दुबै देशका सेनाले गस्ती गर्दै आएका छन । सो क्षेत्रको सार्वभौमिकतालाई लिएर भारत र पाकिस्तानविच विवाद कायमै छ । दुई मुलुकविच सो क्षेत्रबाट सेना हटाउने विषयमा कैयन वार्ता भएपनि सेनाको उपस्थिति हट्न सकेको छैन । सो क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमापनि परिचित छ । सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको थियो । त्यसबेला देखिनै सो क्षेत्रमा दुई मुलुकविचको युद्धबाट भन्दापनि हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको तथ्यांक छ । सन् २०१६ को फेब्रुअरि महिनामापनि सो क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा १० भारतीय सेना मारिएका थिए । हिमपहिरो र भूस्खलन जाडो याममा त्यहाँ सामान्य जस्तै मानिन्छ । त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियस सम्म झर्ने गर्दछ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result