काठमाडौं । काठमाडौं–१ मा हालसम्म नेपाली कांग्रेसका प्रकाशमान सिंहभन्दा राप्रपाका रवीन्द्र मिश्रले बढी मत प्राप्त गरेका छन । मिश्रले २४१७ मत ल्याएका छन् भने कांग्रेसका सिंहले २३०२ मत प्राप्त गरेका छन् । एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन् ।
यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेसका सिंहले मिश्रलाई झिनो मतले हराएका थिए । त्यतिबेला साझा पार्टीबाट निर्वाचन लडेका मिश्र अहिले राप्रपाबाट उम्मेदवार रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-