काठमाडौं । रौतहट क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आफ्ना प्रतिस्पर्धीभन्दा २,०८८ मतले अगाडि रहेका छन् ।
हालसम्म नेपालले ११,२३० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अजय गुप्ताले ९,१४२ मत पाएका छन् । नेकपा एमालेबाट फुटेर नयाँ पार्टी निर्माण गरेका नेपालले निर्वाचनमा आफ्नो दलले नसोचेको परिणाम देखाउने बताउँदै आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-