काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरसहित डडेलधुराबाट निर्वाचित भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।
। नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए । निकै चासोका साथ हेरिएको यस निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सागर ढकालले पनि निकै राम्रो मत पाएका छन् ।
गुल्मीका बासिन्दा उनी डडेलधुरा गएर कांग्रेस पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवासँग निर्वाचन लडेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-