काठमाडौं । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अच्युतप्रसाद मैनाली विजयी भएका छन्। उनी ३९ हजार १९५ ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रहेका खानेपानी मन्त्री उमाकान्त चौधरीले जम्मा ३० हजार ५६ मत मात्रै ल्याउन सके ।
एमालेका मैनाली ९ हजारभन्दा धेरै मतान्तरले विजयी भएका हुन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले ३ हजार ३१९ मत ल्याउँदा राप्रपाका भक्तबहादुर दर्लामीले १ हजार ७९२ मत पाएका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-