काठमाडौं । महोत्तरी ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । उनी २५ हजार ४ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवले २१ हजार २ सय ९६ ल्याउन सफल भए ।
महेन्द्रले गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत मात्र पाएका छन् । महेन्द्र राय यादवले ४ हजार १ सय २४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्:-