Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाः न्यु जर्सीको अस्पतालले गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गर्यो

मंसिर १३, २०७६ ४:३६ मा प्रकाशित
अमेरिकाः न्यु जर्सीको अस्पतालले गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गर्यो
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

अमेरिकाको न्यु जर्सीको एक अस्पतालले गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरेको खुलेको छ । एक व्यक्तिले पाउनुपर्ने मिर्गौला अर्कै व्यक्तिलाई प्रत्यारोपण गरिएको छ । न्यु जर्सीको भर्थुवा अवर लेडी अफ लुर्डेस अस्पतालमा सो घटना भएको बताइएको छ । अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्ति र भुलवस प्रत्यारोपण गरिएका व्यक्तिको नाम र उमेर समान भएकोले सो गम्भिर त्रुटी हुन गएको हो । दुवै व्यक्ति ५२ बर्षका महिलाहरु भएको र उनीहरुको नाम उमेर समान भएको अस्पतालको दावी छ । तर अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपणको लाइनमा दुवै जना थिए । प्रत्यारोपणपछि पछि दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भएको अस्पतालले जनाएको छ । वास्तविक बिरामीलाई ६ दिनपछिमात्र मिर्गाैला प्रत्यारोपण गरिएको जनाइएको छ । गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण भएको जानकारी अस्पतालका कर्मचारीले भोलीपल्टमात्र थाहा पाएका थिए । प्रत्यारोपण गरिएका दुवै बिरामीको अवस्था सामान्य भइरहेको अस्पतालले दावी गरेपनि भुलवस मिर्गौला प्रत्यारोपण गरिएकी महिलाको बारेमा भने बिस्तृत जानकारी अस्पतालले दिएको छैन ।
अस्पतालका कार्यकारी उपाध्यक्ष रेजिनाल्ड ब्लेबरले यस्ता गम्भीर त्रुटीहरु दुर्लभ भएपनि यस्ता गल्ती हुन नदिन अस्पताले अत्यन्तै संवेदनशिलताका साथ काम गरिरहेको दावी गरेका छन । ४० बर्षको इतिहाससमा पहिलो पटक यस्तो घटना भएको उनले बताए । सो अस्पतालले सन १९७४ देखि मानव अंग प्रत्यारोपणको काम गर्दै आएको छ ।
अस्पतालको यो गम्भीर त्रुटीका बारेमा अर्गन प्रोक्योरमेंट एण्ड ट्रान्सप्लान्ट नेटवर्क र न्यु जर्सी डिपार्टमेन्ट हेल्थले छानविन गरिरहेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result