Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल आइडलबाट पवन गिरी बाहिरिंदा सबैको रुवाबासी

मंसिर १४, २०७५ १०:१० मा प्रकाशित
नेपाल आइडलबाट पवन गिरी बाहिरिंदा सबैको रुवाबासी
Share on FacebookShare on Twitter

काठमाण्डौं, नोभेम्वर ३०/ नेपाल आइडल सिजन २ को ३२ औं इपिसोडबाट निकै रुचाइएका र ‘रक स्टार’कै नाम कमाइसकेका ‘भर्साटाइल सिंगर’ पवन गिरी बाहिरिएका छन्। दर्शकको भोट र जजको मूल्याँकनका आधारमा आज पवन गिरी बाहिरिंदा नेपाल आइडलको मन्चमा एउटा सन्नाटा छाएको थियो। 

छ जना उत्कृष्ट प्रतिस्पर्धीहरुबाट पवन बाहिरिंदै गर्दा मुख्य जज न्ह्यूं बज्राचार्य सहित इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाको भावुकता आँशुसंगै छचल्किएका थिए। “जो बाहिरिए पनि उत्कृष्ट मध्येबाटै बाहिरिने हो, बाहिरिंदा पनि सेलिब्रेट गरेर नै जानुपर्छ”, न्ह्युं बज्राचार्यले केहीबेर अघि मात्र दोहर्याएका थिए र पनि उनी आफैंले पवनको बहिर्गमनमा आँशु रोक्न सकेनन्। उनी बाहिरिंदा उनका बाँकी पाँच प्रतिस्पर्धी साथीहरुको मन पनि थामिएका थिएनन्। सुमित पाठक, अस्मिता अधिकारी, बिक्रम बराल, अमित बराल र रवि ओदका रसाएका आँखाहरुले कोही प्रतिस्पर्धी बाहिरिएको होइन कि आफ्नै परिवारको सबभन्दा नजिकैको व्यक्ति कतै टाढा जान लागेजस्तो प्रतिक्रिया देखिन्थ्यो। 

पवनको बिदाईमा एकंरद्वय रिमा र आशिफ समेत उत्तिकै दुखित देखिन्थे। प्राय सबै प्रस्तुतिहरुमा नहाँसी प्रस्तुत हुने पवन गिरी आज ‘शो’मा निम्त्याइएकी नायिका नम्रता श्रेष्ठसंग स्टेजमा नाच्दा भने मुस्कुराएका थिए। पवन गिरीले आज माहोल यस्तो बनाएकी “उनी जितेर गए या हारेर गए तर नतिजा आफैं तिर पारेर गए” भन्ने स्थिति बन्यो। 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result