Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्व. इराको स्मृतीमा रक्तदान कार्यक्रम सम्पन्न

मंसिर १७, २०७६ ३:३४ मा प्रकाशित
स्व. इराको स्मृतीमा रक्तदान कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल, टेक्सस
नेपाल ब्लड डोनर्स अफ अमेरिका (बिडीए)ले संघका केन्द्रिय सदस्य तथा समाजसेवी स्वर्र्गीय ईरा आचार्यको स्मृतीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आचार्यको एक साता अघिमात्र अमेरिकामा नै असमायिक निधन भएको थियो । टेक्ससको लवकमा गत शनिवार सम्पन्न उक्त रक्तदान कार्यक्रममा करिव १२ जनाले रक्तदान गरेका थिए । रक्तदाताको संख्या कम भएपनि दान गरिएको रगतले ३६ जनासम्म बिरामीको जीवन जोगाउन सकिने कार्यक्रमका संयोजक बिडिए टेक्सास च्याप्टर सदस्य प्रेम श्रेष्ठले बताए । लवकस्थित भाईटल्यान्ट सेन्टरका कर्मचारीहरुका अनुसार नेपाली समुदायले आयोजना गर्ने रक्तदान कार्यक्रमले रगतको अभावलाई रोक्न ठुलो टेवा पु¥याउदै आएको बताएका छन । बिडीएद्वारा आयोजीत कार्यक्रममा स्थानीय नेपाली संस्थाहरु लवक नेपाली समाज, नेपाली नर्सहरुको संस्था सान तथा टेक्सास टेक युनिभर्सिटीको नेपाली बिद्यार्थीहरुको संगठन नेपाल बिद्यार्थी संघले आवद्धता जनाएका थिए । रक्तदान गर्नेहरुमा प्रेम श्रेष्ठ ( बिडिए आजीवन सदस्य २५ सौं पटक), शिव मुल, बिकल कोइराला, नारायण आचार्य, डा प्रकाश श्रेष्ठ, पेमा चोयमजोम श्रेष्ठ, ईस्वर श्रेष्ठ, कुशल अधिकारी, कमल लामिछाने, राज श्रेष्ठ, भोला आचार्य तथा डोल प्रसाद ढकाल रहेका छन । सो कार्यक्रममा बिडिएका वरिष्ठ उपाध्यक्ष रेशम घर्ति, नेपाली समाज लबकका अध्यक्ष डा. प्रकाश श्रेष्ठ, सचिब शिव मुल, पूर्व अध्यक्ष डा. माधव पाण्डे, एनएसएपूर्ब अध्यक्ष कुशल अधिकारी, नेपाल अमेरिका पक्रकार संघ नेजाका पूर्व अध्यक्ष भोला आचार्य लगायतको उपस्थिति थियो । विडिएले स्वर्गीय आचार्य कै स्मृतीमा सम्मान व्यत्त गर्दे गत नोभेम्वरको अन्तिम साता समेत टेक्सास राज्यकै डालासमा श्रदान्जली एबं स्मृति सभाको आयोजना गरेको थियो । सो कार्यक्रममा पनि २८ जनाले रगतदान गरेका थिए । स्वर्गीय आचार्यकी छोरी ईशाले आफ्नी आमाले गरेको कामबाट आफु सधैं प्रभावित भएको र त्यसलाई आफ्नो जीवनको प्रेरणाकोरुपमा लिइरहने वताइन । बिडिएका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार डा नन्द रेग्मीले आचार्यको असामयिक निधनले बिडिएलाई ठूलो अभाव महसूस भएको वताए । यसैविच बिडिएले स्वर्गीय आचार्यको सम्झनामा अन्य कार्यक्रमपनि गर्दै जाने बताएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result