Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भोली बर्कलीमा रविन शर्माले गाउने

शर्मालाई सुन्न उनका फ्यान एवं दर्शकरु प्रतिक्षारत

मंसिर १८, २०७८ १२:०० मा प्रकाशित
भोली बर्कलीमा रविन शर्माले गाउने
Share on FacebookShare on Twitter

बर्कली क्यालिफोर्निया
लोक एवं आधुनिक गीतका मूर्धन्य गायक रविन शर्माले भोली शनिवार बे एरियाको वर्कलीमा आफ्नो कालजयी गीतहरुको सांगीतिक प्रस्तुती दिदैछन् ।
लायन्स क्लव अफ बर्कली लालीगुराँश र विकल्प फाउण्डेशनको संयुक्त आयोजनामा निरन्तर सार्थक संगीत यात्रा २ अन्तरगत गायक शर्मा र अन्य कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुती दिन लागेका हुन ।गायक शर्मालाई सुन्न उनका फ्यान एवं दर्शकरु प्रतिक्षारत छन् ।स्व. स्वर सम्राट नारायण गोपालको सम्झनामा हुन लागेको सो कार्यक्रममा ख्यातीप्राप्त गायकहरु नरेन्द्र प्यासी, सपनाश्री, मदन नेपाली र रोशन गुरुंगले आफ्नो पुराना तथा नयाँ गीतहरु दर्शकमाझ प्रस्तुत गर्नेछन् भने प्रेम लामा औतारीले बाँसुरी, नविन श्रेष्ठले तवला र श्याम नेपालीले सारंगीमा आफ्नो सांगीतिक प्रस्तुती दिने आयोजक संस्था विकल्प फाउण्डेशनका अध्यक्ष निर्मल फूयालले दूरवीनलाई बताए ।
सन् २०१७ मा नेपाली भाषा, कला, साहित्य, तथा गीत संगीतको माध्यमवाट नेपालीहरुलाई एकीकृत गर्ने अभियान अन्तरगत विकल्प फाउण्डेशन स्थापना गरिएको अध्यक्ष फूयाल बताउछन् । विकल्प फाउण्डेशनले हरेक वर्ष निरन्तर सार्थक संगीत यात्राको थालनी गर्दै आएको भएपनि कोभिडको कारण गत वर्ष गायक दीप श्रेष्ठको सांगीतिक प्रस्तुती हुन नसकेको फूयालले जानकारी दिए ।

यस वर्ष भने चर्चित रविन शर्मा र अन्य कलाकारहरुको प्रस्तुतीले बे एरियाका नेपालीहरुले भरपुर मनोरन्जन पाउने विश्वास आयोजकहरु लिएका छन् ।
गायक शर्माले आफू भोली हुने सांगीतिक कार्यक्रमको लागि ब्यग्र प्रतिक्षारत रहेको प्रतिकृया दिएका छन । वे एरियामा कृयाशील नेपाली सामासजक संघ संस्थाका अगुवाहरुले रविन शर्मा र अन्य गायकहरुलाई सुन्न उत्साहीत रहेको सामाजिक संन्जालहरुमा उल्लेख गरेका छन् ।
शर्माका “कुन मन्दिरमा जान्छौ यात्री…….” “जुनी जुनीलाइ”….. “एैना  एैना पो रहेछ यो मेरो घर “….जस्ता दर्जनौ गीतहरु युवापुस्ताका सर्वाधिक रुचाइएका सांगितिक कोशेलीहरु हुन ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result