Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विवाहपञ्चमी महोत्सव शुरु

मंसिर २१, २०७५ ३:४९ मा प्रकाशित
विवाहपञ्चमी महोत्सव शुरु
Share on FacebookShare on Twitter

धनुषा, २१ मङ्सिर / जनकपुरमा धुमधामसँग सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत रुपमा शुरु भएको छ ।

विवाहपञ्चमी अन्तर्गत आज पहिलो दिन जनकपुर नगर परिक्रमा गरिएको छ । परिक्रमाका क्रममा राम र लक्ष्मणको प्रतिकको रुपमा एकजोडा बालकलाई जनकपुरका विभिन्न भागमा घुुुुमाइएको थियो । त्रेता युगमा जनकपुरमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसँग सो महोत्सव मनाइन्छ ।

विवाहपञ्चमीको दोस्रो दिन अर्थात् शनिबार फूलबारी लीला, तेस्रो दिन मङ्सिर २३ गते धनुष यज्ञ, चौथो दिन मङ्सिर २४ गते तिलकोत्सव, पाँचौ दिन मङ्सिर २५ गते मटकोर र छैँटो दिन मङ्सिर २६ गते रामसीता स्वयम् तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २७ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि महोत्सवको विधिवत समापन हुने गर्दछ ।

यस वर्ष विवाहपञ्चमी महोत्सवको मुख्य दिन मङ्सिर २६ गते भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती आउने भएकाले विशेष चहलपहल छ । अयोध्याबाट साधुसन्त हात्ती, घोडा र उँट चढेर जन्ती आउने कार्यक्रमसमेत रहेको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासबैष्णवले जानकारी दिनुभयो ।

मुख्यमन्त्री योगीसमेत जन्ती आउने भएकाले अन्य वर्षको तुलनामा यसपटक विवाहपञ्चमी धुमधामसँग मनाउन एक महिना अघिदेखि नै जानकी मन्दिर व्यवस्थापन पक्ष, प्रदेश नं २ सरकार लगायत सम्बन्धीत निकाय तयारीमा जुटेका छन् । महोत्सवमा सहभागि हुन श्रद्धालुभक्तजन एवं दर्शनार्थी एक साता अघिदेखि नै जनकपुर आउने क्रम जारी छ । अहिले जनकपुरको मुख्य प्रवेशद्वार र जानकी मन्दिरलाई नव बेहुली झै सिङ्गारिएको छ । रासस

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result