काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नलाग्ने जनाएको छ । आयोगको आइतबार यसबोरमा जानकारी एिको छ । समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय भएको जनाएको छ ।
गएको मंसिर ४ गते देशैभर एकैपटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने पछि पुनःमतदान गरिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-