Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

द भोइस अफ नेपालको समापन समारोह कतारमा

मंसिर २७, २०७५ ८:२० मा प्रकाशित
द भोइस अफ नेपालको समापन समारोह कतारमा
Share on FacebookShare on Twitter

युवराज गुरुङ 

दोहा १३ डिसेम्बर/

नेपाली चर्चित टि भि रियालिटी लाइभ सो द भोइस अफ नेपालको ग्रान्ड फिनाले कतारको एसियन टाउन ग्रान्ड मल एम्पिथिएटरमा हुने भएको छ । ग्रीनग्रास ट्रेडिङ एलएलसि र याक एन्ड यति इभेन्ट म्यानेजमेन्टले भोलि अर्थात १४ डिसेम्बर शुक्रबारका दिन विशेष समारोहका वीच समापन समारोहको प्रत्यक्ष प्रसारण गर्ने गृहकार्य पुरा गरेको छ । यहि समुहले अघि यस अघि कतारमा नै भएको नेपाल आइडलको भब्य समारोह वीच समापन कार्यक्रम गरेको थियो । कतारका नेपाली व्यवसायी साथै एन आर एन ए आइ सि सि मध्यपुर्व क्षेत्रीय उप संयोजक प्रवीण गुरुङ , डिल्लिकला थपलिया र मनोज श्रेष्ठ यो समारोहका आयोजक हुन् ।

कार्यक्रम कतारको स्थानिय समय अनुसार साझ ५ बजे शुरु हुने छ । कार्यक्रम स्थलको प्रवेश द्वारा गेट भने मध्याह्न १२ बजे नै खुल्ला गरिने छ । दर्शकहरुको रुचि र मनोरन्जनलाई ध्यानमा राखेर खाजा, चियाको लागि करिव १० वटा नेपाली स्टल राखिने आयोजकले जानकारी गराएका छन् ।


करिव २२ हजार दर्शक अटाउने क्षमता रहेको उक्त कार्यक्रम स्थल नेपालीहरु कार्यरत औद्योगिक क्षेत्र सनैया नजिकै भएकाले पनि दर्शक को बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ । उक्त स्थानमा हरेक शुक्रबार नेपालीहरुको ठुलो जमघट हुने गर्छ ।

करिव ५ लाखको हाराहारीमा कतारमा नेपालीहरु कार्यरत छ्न । नेपाली कार्यक्रमहरुमा बढी रमाउने खालका नेपालीहरु कतारमा भएकाले नै उक्त कार्यक्रम कतारमा गरिन लागेको गुरुङ बताउछन । खाडि मुलुकमा पुगेका धेरै नेपालीहरुमा नेपाली गित संगित प्रती गहिरो लगाव रहेको पाइन्छ ।

कतारमा सन्चालित नेपाली रेस्टुरेन्ट र नेपाली समुदायका संघ सस्थालाई कार्यक्रमको टिकट विक्रि गर्न जिम्मा दिईएको छ । अनलाइन मार्फत पनि टिकट खरिदका लागि सुविधा
रहेको छ । कार्यक्रम स्थलमा नै टिक खरिद गर्न चाहनेका लागि ५ वटा टिकट काउन्टर राखिने छ । मानिसहरुको ठूलो जमघट हुने यस्ता कार्यक्रम थप सतर्कता अपनाउन कतार प्रहरीको बिशेष सुरक्षा घेरा रहने छ, साथै आकस्मिक स्वास्थ्य सेवाका लागि कार्यक्रम अवधी भर कार्यक्रम स्थलमा नै एम्बुलेन्सको व्यवस्थापन हुने छ ।
उक्त कार्यक्रमका लागि फिनालेमा पुग्न सफल ४ प्रतिस्पर्धी संगै टप १६ मा पुग्न सफल अन्य कलाकारहरुको समेत प्रस्तुती रहने छ । कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि चर्चित हास्यकलार द्वय सिताराम कटेल (धुर्मुस) कुन्जना कटेल (सुन्तली ) को प्रस्तुती समेत रहने छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result