Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कलाकारद्वय भट्टराई र क्षेत्रीलाई राष्ट्रिय सम्मान, प्रधानमन्त्रीद्धारा निधनमा दुःख व्यक्त

पुस १, २०७६ १:४९ मा प्रकाशित
कलाकारद्वय भट्टराई र क्षेत्रीलाई राष्ट्रिय सम्मान, प्रधानमन्त्रीद्धारा निधनमा दुःख व्यक्त
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा, दूरबिन नेपाल
यसै साता निधन भएका नेपाली चलचित्र क्षेत्रका दुई वरिष्ठ फिल्मकर्मीहरुलाई राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिएको छ । आइतबार निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र शनिबार निधन भएका दीपक क्षेत्रीलाई सोमबार सम्मान प्रदान गरियो । भट्टराईको शवमा नेपाल कम्युनिष्ट पार्टीको शवमा झन्डा ओढाइएको थियो । उपप्रधानमन्त्री इश्वर पोखरेलले दुबैको शवमा माला चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । चलचित्र विकास बोर्डको परिसरमा भट्टराई र क्षेत्रीको शव अन्तिम श्रद्धान्जलीको लागि राखिएको थियो । त्यसपछि शवलाई पशुपति आर्यघाट लगिएको थियो । परिवारले नमानेपछि भट्टराईको शवलाई शल्यपरिक्षण गरिएन । उनको निधन हर्ट अट्याकबाट भएको बुझिएको छ । वैवाहिक कार्यक्रमबाट निवास फर्कँदै गर्दा बाटोमै बेहोस भएका ५२ वर्षिय भट्टराईलाई उपाचारार्थ ओम अस्पताल लगिएको थियो । त्यस गलत्तै उनलाई मृतक घोषित गरिएको थियो । भट्टराई नेपाली चलचित्र निर्माता, निर्देशक तथा कलाकारका साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्ष समेत थिए । पशुपति आर्यघघाटमा भट्टराईको शवमा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपालको झण्डा ओडाएका थिए भने शवमा दागवत्ती उनका १५ बर्षीय छोराले दिएका थिए ।
अर्का चलचित्र कर्मी दिपक क्षेत्रीको मुटुमा रगत जमेको पोस्टमार्टमको क्रममा देखिएको थियो । प्रधानमन्त्री केपी ओलीले भट्टराई र क्षेत्रीको निधनमा दुःख व्यक्त गरेका छन् । ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले स्मृतिमा कलाकारद्धय रहिरहने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result