काठमाडौं । आज बसेको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय बैठकले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेतामा चयन गरेको छ।
बैठकले संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डेलाई चयन गरेको छ। दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन भएका छन् । नेकपा एसको प्रत्यक्षमा १० जना सांसद रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-