Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बिपी सङ्ग्रहालयमा किसुनजीको सालिक अनावरण गर्दै कांग्रेस सभापति देउवाले भने सबैलाई मिलाएर लान्छु 

पुस ७, २०७५ ४:४८ मा प्रकाशित
बिपी सङ्ग्रहालयमा किसुनजीको सालिक अनावरण गर्दै कांग्रेस सभापति देउवाले भने सबैलाई मिलाएर लान्छु 
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ पुस : विसं २०१७ पुस १ गतेको शाही कदमपछि सुन्दरीजल बन्दीगृहमा थुनिनुभएका सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

बन्दीगृह बिपी सङ्ग्रहालयमा परिणत भएपछि हालसम्म छ जना नेताको सालिक अनावरण गरिएको छ । बिपी, गणेशमान र किसुनजीको पूर्णकद, नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको अर्धकदको सालिक अनावरण भएको हो । किसुनजीको ९५ औँ जन्मजयन्तीका अवसरमा आज सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईको सालिक अनावरण गर्नुहुँदै पार्टीलाई पहिलेकै अवस्था पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

“बिपीलगायत नेतालाई १० वर्षभन्दा बढी समय थुनिएको स्थानमा आएर बोलेका कुरा कार्यान्वयन गर्छु, आन्तरिक समस्या समाधान गरी सबै नेतालाई सम्मानको वातावरण बनाउँछु”, उहाँले भन्नुभयो । महासमिति बैठकमा आउनुभएका नेताले जिल्ला फर्कंदा पार्टी एक भएको सन्देश लिएर जाने गरी एकता भएको सभापति देउवाले सुनाउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री आइबी गुरुङ, तारिणदत्त चटौत, पूर्व सांसद नवराज गुरुङ, पुरुषोत्तम बस्नेत र अर्जुन खड्का, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेल, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीलगायतका वक्ताले नेपाली राजनीतिमा सन्त नेता भट्टराईले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result