काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा उनले अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउने हतारो नगर्न आग्रह समेत गरे ।
उनका अनुसार कानुन समितिमा सहमति जुट्न बाँकी विधयेकका चार विषयमा शीर्ष तहमा छलफल भएको छ । तर फेरि छलफल गर्ने बाहेक अरु सहमति नभएको भन्दै उनले भने, ‘यो विषयमा सहमति हुन सकेको छैन ।’
सबै एकमत भएर बृहत शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-