Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली काँग्रेसको संसोधित विधान, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद विष्ट स्वत पद मुक्त, समिति पनि विघटन हुने, विश्व संजालले मान्यता पाएन

पुस ८, २०७५ १२:०० मा प्रकाशित
नेपाली काँग्रेसको संसोधित विधान, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद विष्ट स्वत पद मुक्त, समिति पनि विघटन हुने, विश्व संजालले मान्यता पाएन
Share on FacebookShare on Twitter

बिष्णुहरि घिमिरे

अमेरिका २२ डिसेम्वर/
राजधानीमा जारी नेपाली काँग्रेसको महासमितिमा प्रस्तुत विधान मस्यौदा अनुसार जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद विष्ट पद मुक्त हुने भएका छन । संसोधित विधानमा भातृ संस्था र शुभेच्छुक सस्थाको कुनै पनि पदमा रहेको व्यक्ति पार्टीको कुनै पनि निकायमा निर्वाचित वा मनोनित भएमा तल्लो तहको पद बाट स्वत मुक्त हुने भनिएको छ । 

आन्नद विष्ट नेपाली काँग्रेसको मनोनित आमन्त्रित केन्द्रीय सदस्य हुन । यस्तै विधानमा जनसम्पर्क समितिको अधिवेशन नियमित रूपमा नगरेमा त्यस्तो समिति पनि स्वत विघटन हुने छ भनिएको छ । जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमितिको कार्यकाल १३ महिना अगाडि नै सकिएको हो ।  यी दुबै कारण विष्ट पदमुक्त हुने देखिन्छ ।

विधानको परिच्छेद ७ को धारा ४२ मा भनिएको छ “ पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भातृ संघको पदाधिकारी वा सदस्य हुने छैन । सबै भातृ संघ एवं शुभेच्छुक संस्थाको कार्य समितिको पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भातृ संघ वा शुभेच्छुक संस्थाको वहाल रहेको पद स्वत रहनेछैन ।” 

यस्तै अर्को उपदफामा भातृ संघले आफ्नो विधान अनुसार केन्द्रीय अधिवेशन गर्नु पर्ने छ । विधानमा उल्लेखित अवधिमा केन्द्रीय अधिवेशन हुन नसकेमा केन्द्रीय समिति स्वत विघटन हुनेछ र पार्टीको केन्द्रीय कार्य समितिले तत्काल अधिवेशन गर्न आवश्यक व्यवस्था गर्ने छ । 

यसै बीच जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदीको अध्यक्षतामा गठित जनसम्पर्क अन्तरराष्ट्रीय समिति विश्व सन्जाललाई विधानले मान्यता दिएन । शुरूमा विधानमा फरक  मतको रूपमा विश्व सन्जाल गठन सम्वन्धित प्रस्ताव लगिएको थियो । तर अन्तिम मस्यौदामा सो एजेण्डा समेटिएको छैन । यस्तै विधानमा जनसम्पर्क समितिको सदस्य हुन विदेशमा बसेका नेपालीले नेपाली नागरिकता र नेपाली राहदानीको प्रतिलिपि पेश गर्नु पर्ने प्रावधानलाई पनि यथावत राखेको छ । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result