Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश  तीनबाट  खेलाडी छनाेट का

पुस १०, २०७५ ११:५७ मा प्रकाशित
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश  तीनबाट  खेलाडी छनाेट का
Share on FacebookShare on Twitter

 

काठमाडाैं पुस १० ।  गणेशमान सिंह फाउन्डेनसको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ३ बाट खेलाडी छनोट पूरा भएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी राष्ट्रिय प्रतियोगितालाई छनोट भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटको पुरुष ४९ केजीमा काठमाडौंका मदनकृष्ण डंगोल पहिलो भए । उनले मकवानपुरका अनन्त ओझालाई पराजित गरे । ५२ केजीमा काठमाडौंका मिङमार ग्याल्जेन शेर्पाले फाइनलमा चितवनका ओम परियानलाई हराए ।

पुरुष ५६ केजीमा काठमाडौंका आदित्य कर्माचार्यले मकवानपुरका सुचितध्वज कार्की, ६० केजीमा काठमाडौंका सनिल शाहीले धादिङका अभिषेक राई, ६९ केजीमा काठमाडौंका अनिश डंगोलले नुवाकोटका सरियान्स प्रजापति, ७५ केजीमा चितवनका दिवशलाल भूमीले रामेछापका प्रिनस खड्का तथा ८१ केजीमा ललितपुरका सौजन थापाले चितवनका अमर शेर्पालाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

महिला ४८ केजीमा सुष्मा तामाङले भक्तपुरकी अस्गिता दुवाल तथा ५१ केजीमा रोसनी राईले भक्तपुरकी सुष्मा खड्कालाई फाइनलमा निराश पादैं छनोट भए । ५४ केजीमा शिवानी श्रेष्ठ, ५७ केजीमा कुसुम तामाङ र ६४ केजीमा अम्बिका विक छानिए । छनोट भएका पाँचै खेलाडी काठमाडौंका हुन् ।

यससंगै ३ वटा प्रदेशमा छनोट सम्पन्न भएको छ । यसअघि प्रदेश १ र २ मा छनोट भएको थियो । राष्ट्रिय प्रतियोगिता माघ २२ गतेदेखि राजधानीमा सुरु हुँदैछ । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेपका सदस्य अर्जुनबहादुर केसी, राष्ट्रिय प्रतियोगिताको मुल आयोजक समितिका संयोजक राजीव श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

तस्वीरहरू : राखेप

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result