काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले बिचौलियाको डिजाइनअनुसार नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको आरोप लगाएका छन्। पूर्व अर्थमन्त्री समेत रहेका उनले विहीबार आफ्नो निर्वाचन क्षेत्र रोल्पा जिल्लाको माओवादी लुंग्री गाउँपालिकाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो आररो लगाएका हुन् ।
आफू अर्थमन्त्री भएको वेलामा नै नयाँ स्टक एक्सचेन्ज खोल्न ठुलो दबाब आएको, तर अस्वीकार गरेको स्मरण गर्दै उनले त्यही बिचौलिया समूहले अहिलेको सरकार र अर्थमन्त्रीलाई प्रभावमा पारेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेदेखि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनेसम्मको खेल गरिरहेको उनले दाबी गरे।
‘
प्रतिक्रिया लेख्नुहोस्:-