काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ सरकारी निवास बालुवाटारमा सरेका छन् । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहानमात्र बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-