Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्कमा मुक्तक मेला सम्पन्न

पुस १३, २०७६ ३:४५ मा प्रकाशित
अमेरिकाको न्युयोर्कमा मुक्तक मेला सम्पन्न
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाले न्युयोर्कमा मुक्तक मेला सम्पन्न गरेको छ । न्युयोर्कको क्वीन्स लाइब्रेरीमा भएको कार्यक्रममा श्रष्टाहरुले मुक्तक वाचन गरेका थिए भने उपश्थित अन्य साहित्यानुरागीहरुले मुक्तकको मजा लिएका थिए । कार्यक्रमका सभापति तथा नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष एवं साहित्यकार आनन्द श्रेष्ठले प्रवासमा रहेपनि आफ्नो भाषा तथा साहित्यको जगेर्नाको लागि नै मुक्तक प्रतिष्ठानको स्थापना भएको बताएका थिए । उनले व्यस्त समयका बावजुद साहित्यको जमघटमा उपश्थित सबैप्रति आभार समेत व्यक्त गरेका थिए ।

 

त्यसैगरि न्युयोर्कस्थित नेपाली महावाणिज्य दुत पुष्पराज भट्टराईले आफ्नो भाषा तथा साहित्यको जगेर्नामा मुक्तक मेला जस्ता कार्यक्रमहरु प्रभावकारी हुने तथा विदेशमा रहने नेपालीहरु श्रृजनशिल कार्यमा लाग्नुपर्नेमा जोड दिएका थिए । महावाणिज्यदुत भट्टराईले अन्य मुलुकका नेपाली भाषीहरुलाईपनि समेटन सकेमा व्यापकता अझ बढ्ने बताए ।

 

कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले परस्कार पाउनु आफैमा हौसला भएपनि पुरस्कार नपाएका श्रृजनाहरुपनि उत्कृष्ट हुने जिकिर गर्दै विदेशमा रहेपनि आफ्नो भाषा र साहित्यमा कलम चलाउनुपर्ने र नेपाली साहित्यको जगेर्नामा लागिरहनुपर्नेमा जोड दिइन । साहित्यकार कार्कीले १६ बर्षको उमेरमा लेखेको मुक्तकपनि बाचन गरेकी थिइन । त्यसैगरी बोष्टनबासी साहित्यकार गोवर्धन पूजाले डायस्पोरामा बसेर नेपाली साहित्यको जगेर्नामा लागिरहेको मुक्तक प्रतिष्ठानप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्कका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो । न्युयोर्कका नेपाली महावाणिज्य दुत पुष्पराज भट्टराईले दोसल्ला र प्रशंसापत्रले अनेसास न्युयोर्कका पदाधिकारीलाई सम्मान गरेका थिए । यसैगरि अन्तर्राष्ट्रिय साहित्थ्य सुमाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री, कोषध्यक्ष विकाश बिष्ट तथा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका लगायतपनि सम्मानित भएका थिए ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result