Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गृहमन्त्री थापासँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

चैत्र ६, २०७४ ३:१७ मा प्रकाशित
गृहमन्त्री थापासँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

u[xdGqL /fdaxfb'/ yfkf …afbnÚ ;Fu g]kfnsf nflu hfkfgsf /fhb't df;fzL cf]ufjfn] cfh u[xdGqfnodf lzi6frf/ e]6jftf{ ug'{x'Fb} . tl:a/ M ls/0f e§/fO{ , /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ६ चैत / गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले आज शिष्टाचार भेटवार्ता गर्नुभयो ।

गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच ६२ वर्षदेखि कूटनीतिक सम्बन्ध स्थापना भएको चर्चा गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायका लागिसमेत जापानले गर्दै आएको सहयोगप्रति राजदूत ओगावामार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गर्नुभयो ।

जापानले तीव्रतर रुपमा गरिरहेको विकास लोभलाग्दो रहेको बताउँदै नेपालले पनि जापानबाट विकासको ढाँचा सिक्न चाहेको गृहमन्त्रीले बताउनुभयो । अहिले दुई तिहाइको समर्थनसहित नेपालमा सरकार बनेको तथा मुलुक राजनीतिक स्थिरतातर्फ अग्रसर भएको भन्दै गृहमन्त्री थापाले नेपालमा लगानी गर्न अहिले उपयुक्त अवसर रहेको बताउनुभएको थियो ।

राजदूत ओगावाले नेपाल र जापानबीचको सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध जनस्तरमा समेत प्रगाढ रहेको बताउनुभयो । नेपालमा जापानी लगानीकर्तालाई लगानीका लागि आग्रह गर्दै आफूले सिंगापुर र थाइल्याण्डमा रहेका जापानी व्यवसायीलाई केही समयअघि नेपाल बोलाएर छलफल गरेको राजदूतले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म नेपालमा जापानी व्यवसायीले सानो लगानी मात्रै गरेको जानकारी दिँदै ठूलो लगानीबारे छलफल गर्न जापानी कम्पनी अहिले दूतावासको सम्पर्कमा आएको जानकारी दिनुभयो । नेपालमा बर्षेनी करिब २० हजार जापानी पर्यटक आउने गरेको जानकारी दिँदै उहाँले उनीहरुलाई नेपालले दिएको सुरक्षाप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

सो क्रममा नेपालस्थित जापानी सहयोग नियोग (जाइका)का प्रमुखले नेपालमा जाइकाले भूकम्पपछिको पुनःनिर्माण, मेलम्ची खानेपानी आयोजना, पोखरा खानेपानी आयोजना र नागढुंगा सुरुङमार्गलगायतमा सहयोग गरिरहेको बारे गृहमन्त्री थापालाई जानकारी गराउनुभएको थियो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result