Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइक्यानको युएस च्याप्टर गठन

चैत्र ११, २०७४ ११:५२ मा प्रकाशित
आइक्यानको युएस च्याप्टर गठन
Share on FacebookShare on Twitter

अमेरिका २४ मार्च/ अमेरिकामा चार्टड एकाउन्टेन्ट तथा लेखा व्यवसायमा आबद्ध नेपालीहरूको शनिवार भर्जिनियामा सम्पन्न भेलाले अमेरिकी कानुन अनुसार दर्ता भएको युएस च्याप्टर अफ आइक्यानको घोषणा गरेको छ । भेलामा नेपालस्थित नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आइक्यान)को सदस्यता लिएका चार्टड एकाउन्टेन्ट तथा रजिष्टर्ड लेखा परिक्षकहरुको सहभागिता रहेको थियो ।
केही महिना पहिले गणेश बानियाँ, नयाराज बराल, टिका आचार्य, सुदर्शन चापागाई, इश्वोर पोखरेल, बिराजन पन्त, लक्ष्मण भण्डारी, एक क्षेत्री र विनोद लम्साल रहेको नौ सदस्सीय समिति बनाएको थियो ।
भेलामा आइक्यान नेपालका अध्यक्ष प्रकाशजंग थापा, निवर्तमान अध्यक्ष महेश खनाल, पूर्व अध्यक्ष प्रकाश लम्साल र काउन्सिल सदस्य सूर्यप्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।
अमेरिकामा आइक्यानका करिब ७० सदस्यहरू रहेको अनुमान छ । तीमध्ये सम्पर्कमा पुगेर ३६ जना च्याप्टरमा विधिवत सदस्य भइसकेका छन् । ‘युएस च्याप्टर अफ आइक्यान लेखा व्यवसायीहरूको अर्थपूर्ण व्यावसायिक संगठन बनाउने लक्ष्यका स्थापना भएको छ’ बानियाँले भने, ‘पेशागत अन्तक्र्रिया गर्ने थलो हुनेछ । लेखा तालीम सञ्चालन गर्ने, नयाँ आउनेलाई रोजगारीको नेटवर्किङ, अन्तर्वार्ताको तयारी, प्रविधिको जानकारी गराइनेछ ।’

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result