Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४’ प्रतीकलाई

चैत्र १६, २०७४ १:०८ मा प्रकाशित
‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४’ प्रतीकलाई

kf]v/fdf kqsf/ dxf;+3sf] :yfkgf lbj; g]kfn kqsf/ dxf;+3sf] ^#cf}+ :yfkgf lbj;sf cj;/df sf:sL zfvfåf/f z'qmaf/ kf]v/fdf cfof]lht ;df/f]xdf k|b]z–$sf d'VodGqL k[YjL;'Jjf u'?ªsf ;fydf kqsfl/tf k'/:sf/af6 ;Ddflgtx? . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, १६ चैत / यस वर्षको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४’ प्रेस स्वतन्त्रता सेनानी पत्रकार वद्रीविनोद प्रतीकलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा महासंघ कास्की शाखाद्वारा प्रदान गरिँदै आएको सो पुरस्कारको राशि रु एक लाख एघार हजार १११, सम्मान पत्र र दोसल्ला रहेको छ । यसअघि सो पुरस्कारबाट पत्रकार युवराज घिमिरे सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा ‘पोखरा पत्रकारिता सम्मान’बाट वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्स्यान सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु ३५ हजार एक सम्मानपत्र र दोसल्ला रहेको छ ।

त्यसैगरी पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याएबापत यस वर्षको ‘पोखरा पत्रकारिता संस्थागत सम्मान’बाट पोखरा लेखनाथ महानगरपालिका कार्यालय सम्मानित भएको छ ।

महासंघद्वारा सञ्चालित एवं स्वर्गीय जगन्नाथ सिग्देलका परिवारबाट स्थापित ‘जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३’बाट पत्रकार रुद्रबहादुर श्रीस मगर र २०७४ बाट रन्जन अधिकारी क्षेत्री पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु ११ हजार १११, सम्मानपत्र र दोसल्ला रहेको छ ।

उक्त पुरसकार प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँले प्रदेशको आर्थिक समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सांसद् सूर्यबहादुर केसीले विविधतामा एकतावद्ध रहेको नेपाली समाजलाई जातजातिका नाममा जुधाएर इयुले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनुभयो ।

पोखरा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले समाजमा सम्मानित, मर्यादित र चुनौतीपूर्ण रहेको पत्रकारिता क्षेत्रको विकासमा महानगरको सक्दो सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षद्वय पुण्य पौडेल र रवीन्द्र बास्तोला, पुरस्कृत व्यक्तिव्वहरू कार्टुनिष्ट बराल, प्रतिक, श्रीसमगर र अधिकारी क्षेत्रीले पुरस्कार पत्रकारिता क्षेत्रको विकासमा योगदान पुगेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग पु¥याउनु हुने विभिन्न क्षेत्रका महानुभावहरूलाई सम्मान गरिएको महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result