मदन भण्डारी स्पास्र्टस ऐकेडमी प्रदेश नं. ५ को आयोजनामा बुटवलमा संचालन भएको तेस्रो मदन भण्डारी अन्तर्राष्टि«य नक आउट फुटवल प्रतियोगिताको आजको फाइनल खेलमा दोस्रो भएका मनाङ मर्याङ्दी क्लवलाई पुरस्कार प्रदान गर्नुहँुदै मुख्य मन्त्री शंकर पोखरेल । तस्वीरः भरत के.सी, रासस, बुटवल






प्रतिक्रिया लेख्नुहोस्:-