Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डालास-एभरेष्ट लायन्स क्लबको आयोजनामा अर्भिंग, टेक्ससमा ‘किड्नी वाक् २०१८’ हुँदै

चैत्र २२, २०७४ २:४६ मा प्रकाशित
डालास-एभरेष्ट लायन्स क्लबको आयोजनामा अर्भिंग, टेक्ससमा ‘किड्नी वाक् २०१८’ हुँदै
Share on FacebookShare on Twitter

डालास-एभरेष्ट लायन्स क्लबको आयोजनामा आगामी आइतवार, अप्रिल ८ मा ‘किड्नी वाक २०१८’ कार्यक्रम हुन गइरहेको जानकारी आयोजकहरुले दिएकाछन्। टेक्ससको अर्भिंग शहरको टिडब्ल्यू रिचर्डसन ग्रोभ पार्कमा दिउँसो १२ देखि ४ बजे सम्म हुने पदयात्राको उद्देश्य मृगौला स्वास्थ्य एवं मृगौला रोग सम्वन्धी जनचेतना जगाउने र बिभिन्न दाताहरुले सहयोग स्वरुप प्रदान गरेको रकम संकलन गरी नेपालमा गरीब/असहाय मृगौला रोगका बिरामीहरुलाई निःशुल्क सेवा दिने रहेको छ। पदयात्रा अभियानबाट संकलित रकमबाट नेपाल स्थित आरोग्य फाउण्डेसनको संयोजनमा डायलेसिस केन्द्रहरु स्थापनामा समेत सहयोग गरिने आयोजक डालास एभरेष्ट लायन्स क्लबका उपाध्यक्ष एवं किड्नी प्रोजेक्टका संयोजक थलराज पन्तले जानकारी गराए।

अर्भिगं शहरका मेयर रिक स्टोफर र उनकी श्रीमतीको प्रमुख आतिथ्यता रहने पदयात्राको नेतृत्व लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर हेनरी ह्वाइटले गर्नेछन्। अभियानमा नेपाली-अमेरिकन लगाएत स्थानीय दर्जनौं डाक्टरहरुले ऐक्यवद्धता सहित सहभागि हुने कार्यक्रम रहेको छ।

गरीब र असहाय नेपालीहरुको हितका लागि गर्न लागिएको ‘किड्नी वाक्’मा सक्रिय सहभागिता जनाइदिन र कार्यक्रमको प्रचार-प्रसार गरेर डालास एभरेष्ट लायन्स क्लबको सामाजिक अभियानलाई सहयोग गरिदिन समेत संयोजक पन्तले अपील गरेका छन्।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result