Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

श्वेतपत्रमा देखाए जस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : काँग्रेस

चैत्र २६, २०७४ १:४४ मा प्रकाशित
श्वेतपत्रमा देखाए जस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : काँग्रेस

kqsf/ ;Dd]ngdf af]Ng' x'Fb} g]sf dxt ;fg]kfl:yt kf6L{ sfof{nodf ;f]daf/ g]kfnL sfFu|];åf/f cfof]lht Zj]tkq ljifos kqsf/ ;Dd]ngdf af]Ng'xF'b} g]kfnL sfFu|];sf g]tf k|sfzz/0f dxt . tl:a/ M dLgf 3f]/;fOg], /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २६ चैत / नेपाली काँग्रेसले श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको जनाएको छ ।

काँग्रेसद्वारा सानेपास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहीत सन्दर्भ गाँसेर श्वेतपत्रमा असन्तुलितरुपमा तथ्यांक प्रस्तुत गरी अबौद्धिक र अव्यवहारिक चरित्र देखाएको टिप्पणी गर्नुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, “राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्दछन् र छन् पनि तर आजका राजनीतिक उपलब्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो, त्यसलाई संस्थागतरुपमा समृद्धिको दिशामा अघि बढाउनु काँग्रेसको कर्तव्य हो ।”

दश वर्षको समयमा देशको अर्थतन्त्र बिग्रँनुमा काँग्रेस मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि जिम्मेवार छ, काँग्रेसद्वारा जारीे प्रेस विज्ञप्तिमा भनिएको छ, “मुलुकमा छ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न काँग्रेसलाई नै अवसर जुरेको छ ।”

मुलुक वाह्य देशप्रतिको परनिर्भरता घट्दै गए पनि त्यसलाई श्वेतपत्रले समेट्न नसकेको उल्लेख गर्दै विज्ञप्तिमा विगतको २५ वर्षमा काँग्रेसले गरेको २२ उपलब्धिलाई समेटेको छ ।

काँग्रेसको एजेण्डामा चुनाव जितेको आरोप
वाम गठबन्धनले नेपाली काँग्रेसको एजेण्डालाई नै लिएर चुनाव जितेको काँग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आरोप लगाउनुभयो ।

सानेपास्थित पार्टी कार्यालयमा ‘श्वेतपत्र’ विषयक पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “श्वेतपत्रमार्फत नेपाली काँग्रेसले अर्थतन्त्र बिगारेको तर्क दिनु सरासर गलत हो ।”

नेता डा महतले एमालेको अहिलेको कार्यकालमा देशको अर्थतन्त्र झनै कमजोर बन्नसक्ने आरोप लगाउँदै शेरबहादुर देउवा प्रधानमन्त्री रहनुहँुदा थुप्रै कुराहरुलाई कार्यान्वयनमा पु¥याए पनि नयाँ सरकारले त्यसलाई कार्यान्वयन हुन नदिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई आफ्नो पार्टी केन्द्रित मात्र गर्न खोजेको आरोप लगाउँदै सबैलाई हातेमालो गरेर लान नसके देशले निकाश पाउन नसक्ने धारणा व्यक्त गर्नुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result