Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजाको अधिबेशन सियाटलमा जुलाई २१ र २२ मा

चैत्र २६, २०७४ ७:५८ मा प्रकाशित
नेजाको अधिबेशन सियाटलमा जुलाई २१ र २२ मा
Share on FacebookShare on Twitter

अमेरिका, ९ अप्रिल/ अप्रिल ८, २०१८ मा सल्लाहाकार सहित बसेको नेपाल अमेरिका पत्रकार संघ नेजाको कार्यसमिति बैठकले अप्रिल ३, २०१८ मा बसेको कार्यसमितिले वाशिंगटनको सियाटलमा नेजाको १२ औ साधारणसभा तथा अधिवेशन गर्न गरेको निर्णयलाई उपयुक्त रहेको निष्कर्ष निकाल्दै भव्य रुपमा सफल पार्न लाग्ने निर्णय गरेको छ । १२ औ साधारणसभा तथा अधिवेशन जुलाई २१, २०१८ शनिवार र जुलाई २२, २०१८ आइतबार हुने भएको छ ।
१२ औ साधारणसभा तथा अधिवेशन सम्पन्न गर्नको लागि पश्चिम क्षेत्रीय संयोजक ध्रुव कुँवरलाइ कन्भेनर, सह-कन्भेनर यम घिमिरे, सदस्यमा सन्दिप बाबु चौधरी, कोषाध्यक्ष शैलेश पोखरेल रहने र समितिले आबस्यकता अनुसार सम्मेलन सफल पूर्वक सम्पन्न गर्नको लागि तयारी समितिमा थप सदस्यहरू राखी कार्य गर्नसक्ने जिम्मेवारी प्रदान गरेको छ ।
नेजाको नयाँ कार्यसमिति छनौटका लागि विधानको धारा १२.१ बमोजिम सल्लाहाकार तारा बरालको संयोजकत्वमा गिरिश पोखरेल, योगेश उपाध्याय, आंग छिरिंग शेर्पा र एक सदस्य समितिले नै थप गर्ने गरि पाँच सदस्सिय निर्वाचन समिति बनाएको छ ।
नेजा अधिवेशनको समयमा प्रदान गरिँदै आएको “नेजा सामुदायिक ग्रामीण पत्रकारिता पुरस्कार” छनौटको लागि पूर्व अध्यक्ष आंग छिरिंग शेर्पाको संयोजकत्वमा पुरस्कार छनौट समिति बनाउने र संयोजकले थप सदस्य मनोनयन गरी पूर्णता दिई नेपाल पत्रकार महासंघसंग समन्वय गर्दै विजेताको नाम कार्यसमितिमा सिफारिस गर्नको लागि जिम्मेवारी दिएको छ ।
नेजा अधिवेशन तथा साधारणसभाको समयमा प्रकाशन गरिँदै आएको “प्रयास” प्रकाशनको लागि सचिव अग्नि चौलागाईलाई जिम्मेवारी दिने तथा सचिव अग्नि चौलागाइले आबस्यकता अनुसार सदस्य थप गरी कार्य गर्न दिने निर्णय गरिएको छ ।
नेजाको १२ औ साधारणसभा तथा अधिवेशनमा सहभागी भई भाग लिनको लागि मे ३१, २०१८ सम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने तथा नयाँ सदस्यताको लागि निवेदन पेस गरिसक्नुपर्ने समय निर्धारण गरेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result